Monday, May 17, 2021
Home प्रदेश प्रदेश १ आइसोलेशन र ल्याबको क्षमता बढाउँछौं : मन्त्री कार्की

आइसोलेशन र ल्याबको क्षमता बढाउँछौं : मन्त्री कार्की

,

मोरङ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले चाँडै कोरोना संक्रमितको उपचारको लागि आईसोलेशन बेड र ल्याबको क्षमता बढाउने बताएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितहरूको संख्या थपिदै गएपछी प्रदेश सरकारले क्षमता बढाउन लागेको हो । राजधानीसँगको कुराकानीमा प्रदेश सरकारका प्रवक्ता मन्त्री कार्कीले हाल २ हजार जनाको परिक्षण गर्ने क्षमता रहेपनी त्यो संख्यामा नतिजा नआएको भन्दै त्यसको कमजोरी खोजी गरिने बताए ।

उनले मंगलबारदेखि नै दैनिक ९० जनाको परिक्षण गर्ने गरि मेची अस्पतालमा ल्याब संचालन हुने जानकारी दिए । उनले भने, ‘हाल ५ वटा ल्याब संचालनमा रहेपनी अपेक्षाकृत रिपोर्ट आउन सकेको छैन । प्रदेश सरकारले सुनसरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विग्यान प्रतिस्ठानमा १ र झापाको कन्काई नगरपालिकामा निजि क्षेत्रको सहयोगमा एउटा गरि ल्याब तत्काल संचालन गर्ने तयारीमा प्रदेश सरकार जुटेको छ ।’

यस्तै शिक्षण संस्थामा रहेका क्वारेन्टाइन र आइसोलेशन हटाई नयाँ स्थानमा आइसोलेशन र क्वारेन्टाइन बनाउने तयारीमा प्रदेश सरकार रहेको छ । हाल ५ सय क्षमता को आइसोलेशन बेड तयार भएको जानकारी दिँदै मन्त्री कार्कीले थप ५ सय बेड निर्माणका लागि ठाउँ खोज्न प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको बताए ।

यस्तै कोरोनाको संक्रमण समुहमा गइसकेको भन्दै उनले यस्ले प्रदेश सरकारलाई चुनौती थपिएको बताए । ‘संक्रमितको संख्या बढ्नु, लक्षण देखापर्नु र मृत्युदर बढ्दै जानुले महामारीको संकेत गर्छ’ उनले भने, ‘यससंग जुध्न हामी संघ र स्थानीय सरकारहरूसंग समन्वय गरेर अगाडी बढ्छौं ।’ लक्षण सहितको कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेको भन्दै मन्त्री कार्कीले प्रदेशबासीलाई उच्च सतर्क रहन समेत आग्रह गरेका छन् ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

ट्रेन्डिङ

काठमाडौंबाट स्याङ्जा गएको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना...

बलात्कारीलाई सजायँ : मृत्युदण्ड !

काठमाडाैं ।  सांसद्ले नेपालमा बलत्कारको घटनामा पीडकलाई सजाय पर्याप्त नहुँदा उनीहरु घटना हुनु पहिले नडराएकाले मृत्युदण्डको सजायको माग गरेका छन् । उनीहरुले कानून कार्यान्वयन...

गीतसंगीतबाट अरुण थापाको सम्झना

काठमाडौं । गायक अरुण थापाको गीतसंगीत प्रस्तुतसँगै उनको सम्झना गरिएको छ । थापाको २१औं स्मृति दिवसमा उनको योगदानको स्मरण गर्दै सोमबार भक्तपुरमा एक सांगीतिक...

जनजीविकामा जोड देऊ

नयाँ आर्थिक वर्ष सुरु भइसके पनि अघिल्लो आर्थिक वर्षको घनचक्कर अन्त्य भएको छैन । अनियमिमता, आर्थिक अपारदर्शिता, रकम स्थानान्तरण, अनावश्यक खर्च, लिखित कागज उपलब्ध...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

इलाममा पहिरोले घर बगाउँँदा ८ लाखको क्षति

इलाम । मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले इलामको रोङ गाउँपालिका ६ का बलबहादुर राईको घर बगाएको छ । वर्षसँगै आएको पहिरोले टिनको...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

‘नाकाबन्दी भएर के भो, मनबन्दी भएकै छैन’

दैलेख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देश पुरै बन्दाबन्दीमा छ । एक जिल्लादेखी अर्को जिल्ला एक स्थानीय तहदेखि...

एकजना शिक्षकमा कोरोना संक्रमण देखिँदा ३५ विद्यालयमा बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका एक शिक्षकमा कोरोना संक्रमण देखिँदा गाउँपालिकाले सो क्षेत्रका ३५ विद्यालयलाई १३ दिन विदा दिएको छ । छथर जोरपाटी–१...

राजधानीमै भारतीय नागरिकलाई नागरिकता बनाउने प्रयास

किर्ते गर्न खोज्ने चार पक्राउ काठमाडौं । भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना...

धनगढीका एक सहित सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा थप पाँच जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा...

मोटरसाइकलको ठक्करबाट ८ बर्षीया बालिका गम्भीर घाइते

तुलसीपुर । पश्चिम दाङको बाँकामा मोटरसाइकलले ठक्कर दिँदा ८ बर्षकी बालिका गम्भीर घाइते भएकी छन् । तुलसीपरबाट श्रीगाउँ जाँदै गरेको रा३प १६ नम्बरको मोटरसाइकलले दंगीशरण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)