Tuesday, September 29, 2020
Home Not-to-be-missed वुल्भरह्याम्पटन युरोपा लिगको क्वाटरफाइनलमा

वुल्भरह्याम्पटन युरोपा लिगको क्वाटरफाइनलमा

लन्डन । इंग्लिस फुटबल क्लब वुल्भरह्याम्पटन वान्डरर्स युरोपा लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । वुल्भरह्याम्पटन ४८ वर्षपछि युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

गएराती भएको दोस्रो लिगको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले हराउँदै वुल्भरह्याम्पट क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगमा १–१ गोलको बराबरीमा समेटिएको वुल्भरह्याम्पटनले समग्रमा ग्रीक टोलीमाथि २–१ को जित निकाल्न सफल भयो ।

युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको रेन्जर्सलाई हराउँदै जर्मनीको बायर लिभरकुजेन, इटालीको एएस रोमालाई हराउँदै स्पेनको सेभिया र जर्मनीको फ्र्याङ्कफर्टलाई हराउँदै स्विटजरल्याण्डको एफसी बाजल पनि क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

(Visited 15 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

भर्खरै

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

बझाङ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो...

तातोपानी नाका असोज १९ देखि खुल्ने

सिन्धुपाल्चोक । पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा...

हिमालय एयरलाइन्सलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय...

प्रदेश १ मा १६६ जना डिस्चार्ज, १२२ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा मंगलबार १ सय ६६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । १ सय २२ कोरोना संक्रमित थपिएका छन्...

धेरै पढिएका

ओली प्रचण्डविच के सहमति भयो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान दशबजेबाट...

मेस्सीको ७ सय गोल पूरा

लन्डन । क्याटलान क्लब बार्सिलोना तथा अर्जेन्टिनाका राष्ट्रिय टोलीका कप्तान लियोनेल मेस्सीले करियरको ७ सय गोल पूरा गरेका छन् । स्पेनिस ला लिगाअन्र्तगत मंगलबार...

चरिकोट अस्पताल गरीबका लागि बरदान साबित

दोलखा ८ चैत । स्किन ग्राफटिङ शल्यक्रिया गरि न्यायहेल्थ नेपाल प्रस्तावित चरिकोट अस्पतालले एक महिलाको जिवन बचाउन सफल...

विश्रामपुरका स्थानियमाथी एसएसबीको आक्रमण

बारा । बारामा विवाद हुदाँ १२ जना सामान्य घाईते भएका छन । विश्रामपुर गाउपालिका वडा नम्वर ४ बलिरामपुरमा स्थानियवासी र भारतिय सीमा सुरक्षा जवान...

ई-पेपर

(Visited 63 times, 1 visits today)