Thursday, May 6, 2021
Home Breaking News नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

,

काठमाडौंँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ ।

दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् ।रासस 

(Visited 234 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

साताका लोकप्रिय समाचार

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

महामारी संक्रमणमा जनसहभागिता

कोरोना संक्रमणको दोस्रो लहर अनुमान गरेभन्दा बढी संक्रामक र खतरनाक देखिएको छ । यसको संक्रमण देशव्यापी रूपमा विकराल बन्दै गइरहेको छ । जनस्वास्थ्यविद् तथा...

जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

ट्रेन्डिङ

पानी पिउन जाँदा डुबेर ८ वर्षिय बालिकाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका...

गृह प्रवक्तामा बुढा

काठमाडौ । गृह मन्त्रालयले मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी वरिष्ट सहसचिव चक्रबहादुर बुढालाई दिएको छ । गृहले बुढालाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको...

राजस्व छलीमा संलग्न विभिन्न फर्महरू र व्यक्तिविरुद्ध मुद्दा

काठमाडौं । राजस्व माराको ध्यान मुलुक लकडाउनको मौकामा पनि जान सक्ने भन्दै विशेष सक्रियता देखाएको राजस्व अनुसन्धान विभागले भन्सार चोरी तथा नक्कली विजक प्रयोग...

तीन लाख रुपैयाँ धरौटीमा छुटे व्यापारी

लहान । सिराहाको लहान नगरपालिका– ५ बाट १४ क्विन्टल म्याद गुज्रिएको मैदा बरामद भएपछि पक्राउ परेका व्यापारी तीन लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा...

चीनले आफैले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

बेइजिङ । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा...

गौर हत्याकाण्डका पीडित न्याय माग्दै काठमाडौंमा

काठमाडौं । गौर हत्याकाण्डका पीडितहरू न्याय माग्दै काठमाडौं आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग...

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

दैलेख । राउटे समुदायले माघे संक्रान्तिलाई महत्वका साथ मनाउने गरेका छन् । दक्षिण एशियाको एकमात्र घुमेन्त जाति राउटे समुदायले गैरराउटे झै चाडपर्व नमनाए पनि...

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक...

सडकमा पानी बग्न थालेपछि सडकमै माछा मार्दै स्थानीयवासी

जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ...

टिकटक स्टार उषा उम्रेतीले सार्वजनिक गरिन् प्रेमी

काठमाडौँ । यसअघि 'सुनन' बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक हुन् सुशील श्रेष्ठ ‘जुजु’ । उनै सुशिलको नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएसँगै...

‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बमजनलाई पक्राउ गर्न टोली परिचालन गरेको छ । हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी...

एक हजार रुपैँयाकै लागि युवकको अपहरणपछि हत्या, दुई पक्राउ

सिरहा । सिरहामा अपहरणपछि एक किशोरको हत्या भएको छ । लहान नगरपालिका १ बस्ने १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको हो । लकडाउनकै अवधिमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)