काभ्रेपलाञ्चोक । जिल्लामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना र बनेपा नगरपालिका वडा नं १३ साँगाका १ जना रहेका जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा। नरेन्द्र कुमार झाले बताए ।
संक्रमित मध्ये २०, २६ र २६ वर्षीय ३ महिला रहेका छन् भने ३० र ३५ वर्षीय पुरुष रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)






