काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका १५५, ललितपुरका १९ र भक्तपुरका १२ जना छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । शुक्रबार उपत्यकामा ४१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 1,070 times, 1 visits today)






