कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

फाइल तस्वीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण आज थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा महोत्तरी, सिरहा, पर्सा, बारा, चितवन, काठमाडौँ र मकवानपुरका गरी ७ जना रहेका छन् । योसंगै हालसम्म २३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग