ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा बिहीबार दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
यसै विच प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)






