काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।
तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् । मन्त्री ढकालले अहिले क्वारेन्टिनबाटै मन्त्रालयको काम गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)






