काठमाडौं । जय नेपाल पार्टीले १० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेको छ। पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीले केन्द्रीय सल्लाहकार समिति, प्रदेश इन्चार्ज तथा संयोजक, विभाग र समितिका संयोजक तथा जनवर्गीय संगठनका सभापतिहरू पनि तोकेको छ।
केन्द्रीय कार्यसमिति
१. ठाकुर बम मल्ल, केन्द्रीय सदस्य (पर्वत)
२. जिम्बा जाङबु शेपा, केन्द्रीय सदस्य (सोलुखम्बु)
३. गजेन्द्र बहादुर सिंह, केन्द्रीय सदस्य (कैलाली)
४. अन्जु बस्याल, केन्द्रीय सदस्य (सुर्खेत)
५. लोकेन्द्र पोखरेल, केन्द्रीय सदस्य (भक्तपुर)
६. सुधन पाण्डे, केन्द्रीय सदस्य (अर्घाखाँची)
७. मानव कुमार हमाल, केन्द्रीय सदस्य (डोल्पा)
८. भुपेन्द्र नाथ योगी, केन्द्रीय सदस्य (सुर्खेत)
९. केशर आउजी, केन्द्रीय सदस्य (अछाम)
१०. कमल बहादुर पाण्डे, केन्द्रीय सदस्य (काठमाडौं)
सम्मानित सल्लाहकार समिति
१. गजेन्द्र विष्ट, सदस्य (कंचनपुर)
२. मान बहादुर खड्का, सदस्य (सुर्खेत)
३. कर्मचन्द आजाद, सदस्य (बाँके)
प्रदेश तह
सुदूरपश्चिम प्रदेश
इन्चार्ज — गजेन्द्र बहादुर सिंह (कैलाली)
संयोजक — गोविन्द पाण्डे (कैलाली)
कर्णाली प्रदेश
इन्चार्ज — जनक बहादुर सिंह (सुर्खेत)
संयोजक — भिम बहादुर शाही (जुम्ला)
लुम्बिनी प्रदेश
इन्चार्ज — नारायण प्रसाद कोइराला (पाल्पा)
संयोजक — ऋषिराज देवकोटा (बाँके)
गण्डकी प्रदेश
इन्चार्ज — रामराज कोइराला (गोरखा)
संयोजक — वरुण विक्रम राणा (कास्की)
बागमती प्रदेश
इन्चार्ज — नवराज सिंखडा (काठमाडौ)
संयोजक — किरण ढुंगेल (रामेछाप)
विभाग तथा समिति
आर्थिक स्रोत व्यवस्थापन विभाग — संयोजक समृद्धि राणा
धर्म संस्कृति समन्वय विभाग — संयोजक प्रभात योगी
पर्यटन विभाग — संयोजक जिम्बा जाङबु शेपा
सांस्कृतिक कला विभाग — संयोजक खगेस रन्जितकार
लघुवित्त, बैंक, सहकारी तथा मिटर ब्याज पिडित उत्थान समिति — संयोजक होमनाथ गौतम
संचार संगठन गठन तयारी समिति — संयोजक राधिका जोशी
जनवर्गीय संगठन
नेपाल उत्पीडित संगठन — सभापति अर्जुन नेपाली
नेपाल कबाडी संगठन — सभापति बीर बहादुर गुरुङ
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण
कांग्रेस महाधिवेशनः युवा नेतृत्व नाराबाट कोटामा
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित
पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली
निर्वाचनपछि बागमतीमा हाम्रो पार्टीको सरकार बन्छः कुलमान घिसिङ
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
कांग्रेसको १५ औँ महाधिवेशन : ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
गगन र विश्वको नाममा कसले बनायो आफूअनुकूल उम्मेदवारको सूची ?





