काठमाडौं । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवत्ता तोक्ने भएको छ ।
सरकारका प्रवत्ता समेत रहेका अर्थ एवं सञ्चारमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि मन्त्रिपरिषदले प्रवत्ता तोकेको छैन ।
तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिएपछि खतिवडा प्रवत्ता तोकिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)






