Tuesday, March 2, 2021
Home प्रदेश प्रदेश १ बालिका बलात्कार अभियुक्तलाई १२ वर्ष कैद

बालिका बलात्कार अभियुक्तलाई १२ वर्ष कैद

उदयपुर । जिल्ला अदातल उदयपुरले बालिका बलात्कार आरोपमा पक्राउ परी थुनामा रहेका उदयपुरका एक युवालाई १२ वर्ष कैद सजाय तोकेका छन् । जिल्ला अदालत उदयपुरका इजालसले बालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रौतामाई गाउँपालिका– ३ का २४ वर्षीय भविन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले वर्ष दिन अघि ११ वर्षीया बालिकामाथि बलात्कार अभियोगमा राईलाई दोषी ठहर गर्दै ५ हजार क्षतिपूर्ति सहित १२ कैद सजायको फैसला गरेको हो । बालिका बलात्कार अभियोगमा राई गत २०७६ कात्तिक १४ गते पक्राउ परेका थिए । उनी माथि कात्तिक ८ गते राति आफनै घरको मतानमा सुति रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो ।

पीडितका आफन्तले बालिका माथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको उजुरीका आधारमा पक्राउ गरी जबरजस्ती करणीे अभियोगमा मुद्धा चलाएको थियो । अनुसन्धानको क्रममा मंसिर ११ गतेको इजालसबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

(Visited 107 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

ट्रेन्डिङ

प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएः मन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी...

फुटबल सुरुवात गरिहाल्नु मुर्खता

जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले तत्काल फुटबल सुरुवात गर्न खोज्नु गैरजिम्मेवारीपूर्ण हुने बताएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कोरोना...

१४औं महाधिवेशन: कांग्रेसमा तीन गुट, आठ आकांक्षी

काठमाडौं । आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको...

‘विदेशबाट आउँदैमा कोरोना लागेको हुँदैन’

ललितपुर । सहरबजारमा मात्र नभई ललितपुरका गाउँघरमा पनि विदेशबाट आएकाहरू देख्नेबित्तिकै स्थानीय झस्कने गरेका छन् । बाग्मती गाउँपालिकाका विभिन्न गाउँका बासिन्दामा ‘विदेशबाट...

प्रचण्ड र नेपाल निकट ७ मन्त्रीले दिए राजीनामा

काठमाडाैं ।  संसद विघटन भएपछि सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ...

सर्वोच्चद्वारा सरकारलाई कर उठाउन ‘ग्रिन सिंग्नल’ अस्वीकार, लकडाउन अवधिभर कर बुझाउनु नपर्ने

काठमाडौं । सर्वोच्च अदालतले कर असुली प्रक्रिया रोक्ने गरी भएको अन्तरिम आदेश खारेज गर्न अर्थ मन्त्रालय र राजस्व विभागले दिएको भ्याकेट निवेदन खारेज गरिदिएको...

कोभिड–१९ विरूद्धको लडाईँ, पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द...

घरबाट ननिस्कनुस् है प्रहरीले होल्डिङ सेन्टरमा राख्ला (फोटोफिचर)

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कार्वाही गर्न थालेको छ । मर्निङवाक, एवं विना काम सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले केही समय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

भर्खरै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

धेरै पढिएका

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

राउत क्षत्री सेवा समाज नेपालको १३ औ साधरणसभा सम्पन्न

काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)