Monday, October 19, 2020
Home प्रदेश प्रदेश ३ ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि ११ बजेसम्म टोलीवासीका ६० जनाभन्दा बढी युवाहरु सुरक्षाका लागि खटिने गरेको छन् । ठमेल पर्यटन विकास परिषद्का सदस्य तथा ठमेल सुधार समितिका सदस्य नरेन्द्रबहादुर श्रेष्ठका अनुसार रात्रिको समयमा स्थानीयवासीको अमनचयनमा खलल पु-याएकाले ठमेलमा रात्रि सुरक्षा गस्ती अभियान सुरु गरिएको छ ।

साँझ परेपछि मादक पदार्थ सेवन गरेका, यौनकर्मी र तेस्रो लिङ्गीले ठमेलको शान्त वातावरणमा खलल पु-याएपछि रात्रि गस्ती गर्नुपरेको श्रेष्ठको भनाइ छ । मादक पदार्थ सेवन गरेका व्यक्ति होहल्ला गर्ने, तेस्रो लिङ्गी तथा यौनकर्मीले सडकमै बार्गेनिङ गरेर ठमेलवासीको अमचनयमा खलल पु-याउन थालेपछि रात्रि गस्तीको अवधारणा ल्याएको स्थानीयवासीको भनाइ छ । सदस्य श्रेष्ठले भने, ‘अमनचयनको खललमा हद नाघेपछि हामीले रात्रिगस्ती गर्न थालेका हौं ।’

यो पनि पढ्नुहोस    ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

ठमेल सुधार समितिको अगुवाइमा वडा कार्यालय, वडा सदस्य, स्थानीय प्रशासन र ठमेल क्षेत्रमा रहेका विभिन्न क्लबको सहयोगमा रात्रि गस्ती गरिएको श्रेष्ठले जानकारी दिए । अमन चयनमा खलल पु-याउने व्यक्तिलाई पहिले सम्झाउने र त्यसपछि तत्काल ठमेल क्षेत्र छोडेर जान आग्रह गरिने छ । त्यत्ति गर्दा पनि अटेर गरे प्रहरी प्रशासनलाई खबर गरेर बुझाइने श्रेष्ठले बताए ।

ठमेल सुधार समितिको यो अभियानलाई भगवानवाल टोल सुधार समिति, डबली टोल सुधार समिति, गाहिटीः क्वबल, ठमेल प्रहरी, नाट्यवराही क्वबल, चिःवाल क्लब, किसान क्लब र क्वाःवाहल क्लबले साथ दिएका छन् ।

सांकेतिक रुपमा मात्र यो अभियान थालिएको सदस्य श्रेष्ठले बताए । परिस्थितिमा सुधार नआए ठमेलवासीको अमनचयनमा खलल पु-याउने जोकोहीलाई कानुनको कठघरामा उभ्याउन ठमेल सुधार समिति अझ कठोर बन्ने चेतावनी सदस्य श्रेष्ठले दिए ।

(Visited 1,576 times, 2 visits today)
Loading comments...

आजको समाचार

सांसद प्रभु साहले गरे दशैंको भत्ता फिर्ता

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले दशैंभत्ता वापत पाएको रकम फिर्ता गरेका छन् । नेकपा प्रदेश २ का...

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

सुरू भयाे काठमाडाैंमा खसीबोका बिक्री

काठमाडौं । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । कम्पनीले बिहान ८ बजेबाट थापाथलीस्थित...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

साताका लोकप्रिय समाचार

सङ्घीय सांसद सानु पहाडीको निधन

इलाम । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै...

विश्वकै सबैभन्दा ठूलो मध्येको गुलाबी हिरा कति मूल्यमा बिक्री हुँदैछ ?

मस्को । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी ११ नोभेम्बरमा लिलाम प्रक्रियामार्फत बेचिने भएको छ । रुसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स...

अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप आए जनम जनम लिएर

शिक्षा क्षेत्र र कलाकारितासंगै समाज सेवामा पनि लागि परेका ब्यक्ति हुन स्वतन्त्रप्रताप शाह । गैह्रआवासीय नेपाली संघसंग बिभिन्न पदमा रहेर प्रवासमा रहेका नेपालीहरूसंग हातेमालो...

धनुषामा पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही...

बलात्कारीलाई जाेगाउन उजुरी गर्ने नदिने पञ्च धरौटीमा रिहा

सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको...

ट्रेन्डिङ

हत्या अभियोगमा दुई जनालाई जन्मकैद

भोजपुर । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर – २...

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ ।
यो पनि पढ्नुहोस   काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

युवासंघ नेता सेजुवालले अनेरास्ववियुलाई दिए ज्याकेट

कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू कालिकोटलाई युवासंघ नेपालका नेता आयुष सेजुवालले ६५ वटा ज्याकेट हस्ताणन्तर गरेका छन । कर्णाली प्रदेश सभा...

सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण सम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा यो वर्षामा ठुलो जनधनको क्षति भएपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर...

५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल

सुकुटे । राष्ट्रिय सभामा मनोनीत गर्ने सदस्य,एमसीसी लगायतका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद भइरहेको बेला आराम र...

लिदीका पहिरो पीडितलाई तत्काल अस्थायी टेण्टमा राखिने

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा ३९ जनाको ज्यान जाने गरी आएको पहिरोबाट विस्थापितहरुलाई सुरक्षित रुपमा राख्नका लागि गृहकार्य सुरु गरिएको छ । गाउँपालिका र जिल्ला...

सालोको कान काट्ने भिनाजुकाे आरडिटी रिपोर्ट पोजेटिभ

सप्तरी, राजविराज । साँधमा रहेको रुख सम्वन्धि विवादका क्रममा धारिलो हतियारले सालोको कान काटेका भिनाजुलाई पक्रेर स्वास्थ्य...

मजदूरहरुको दुखेसो,रोगभन्दा भोक सहन गाह्रो

काठमाडाैं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

काठमाडौँ उपत्यकामा थपिए २४०२ जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ४०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार ७८४, भक्तपुरमा २४४...

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

थप २९४२ जनामा कोरोना पुष्टि, उपत्यकामा १६९८ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)