काठमाडाैं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापाले शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेशबुक मार्फत पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको भन्दै यो अवधिमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)






