Tuesday, October 27, 2020
Home अन्तर्वार्ता समुदायस्तरमा संक्रमण फैलिन नदिने प्रयास भएको छ

समुदायस्तरमा संक्रमण फैलिन नदिने प्रयास भएको छ

नगरपालिकाले कोरोना महामारीको समयमा के गरिरहेको छ ?
काठमाडांै, सुनौली, बुटवल र भैरहवबाट घर फर्किन चाहनेका लागि सवारी साधनको व्यवस्था गरी घरसम्म ल्याउने काम भयो । ज्यालामजदुरी गर्ने र आर्थिक अवस्था कमजोर भएका २९ सय ६६ परिवारलाई दुई चरणमा राहत वितरण गरियो । पर्चा पम्पलेट, पत्रपत्रिकामा सूचना सन्देश, रेडियो र टेलिभिजन कार्यक्रम गरी घरघरसम्म कोरोना रोकथामको चेतना बृद्धिलाई चैत्रदेखि निरन्तर गरिरहेका छौं । २३ ओटा क्वारेन्टाइन बनाएर बाहिरबाट आएकालाई राख्ने काम भयो । निस्दी गाउँपालिकाको सहकार्यमा शहीद बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन निर्माण, ११ सय २० भन्दा बढीको पिसिआर परीक्षण, तानसेनमा होल्डिङ क्वारेन्टाइनको व्यवस्थापन गरेर सकेसम्म समुदायमा कोरोना संक्रमण फैलिन नदिनेमा ध्यान केन्द्रित गरिएको छ । कोरोनाको कहरमा दीर्घरोगी र ८५ वर्ष पुगेका वृद्धवृद्धालाई घरमै पुगेर औषधी वितरण र स्वास्थ्य अवस्था बारेमा जानकारी लिने काम भयो ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या र अन्य क्षेत्रको सहयोग कस्तो छ ?
नगरपालिकामा १३४ कोरोना संक्रमित भएका छन् । पछिल्लो समय समुदाय र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । नागरिक समाज, स्वास्थ्यकर्मी, बैंक तथावित्तीय संस्था, नेपाल प्रहरी र उद्योग व्यवसायीबाट राम्रो सहयोग मिलेको छ । कोरोना कोषमा आर्थिक सहयोगदेखि समुदाय स्तरमा चेतना बृद्धि गर्ने उल्लेख्य सहभागिता छ । समुदायस्तर कोरोना सचेतना भए पनि डराउन छाडेको वा लापरवाही बढेकोले त्यसको रोकथाम जटिल बनेको छ ।

नगरपालिकाले कोरोना रोकथाममा कुन–कुन क्षेत्रमा कति खर्च ग-यो ?
नगरपालिकाले १ करोड ५६ लाख असार मसन्तसम्म कोरोना रोकथाममा खर्च गरेको छ । नगरका योजनाको रकमन्तार, कोरोना कोषमा प्राप्त सहयोग, प्रदेश सरकारको १५ लाख, केन्द्रीय सरकारको ४ लाख ७८ हजार सहयोगसहित विभिन्न स्रोतबाट खर्च गरिएको छ । ठूलो खर्च क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा भएको छ । स्वाब संकलन गरेर प्रयोगशालामा पठाउने तर रिर्पोट आउन ढिला हुने गर्दा ४० दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यता भयो । स्वास्थ्यकर्मीसहित अग्र भागमा खटिनेको लागि प्रोत्सान भत्ता दिने निर्णय भए पनि अझै भुक्तानी गर्न रकम अभावले सकिएको छैन ।

नगरपालिकाले कोरोना प्रभावितको व्यवस्थापन कसरी गर्दै छ ?
समुदाय स्तरमा कोरोना फैलिननदिने प्रयास निरन्तर भइरहेको छ । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था परिचालन गरेर शंकास्पद व्यक्तिहरूलाई निगरानी बढाइएको छ । कोरोना रोकथाममा यस आर्थिक वर्षमा १ करोड रकम विनियोजन गरिएको छ । कोरोनाको मारमा परेका र वैदेशिक रोजगारीबाट फर्किएकाकाका लागि स्वरोजगार गतिविधि गर्न युवा स्वरोजगर कार्यक्रममा २ करोड रकम विनियोजन गरिएको छ । २ सयभन्दा बढीले यसबाट लाभ लिन सक्नेछन् ।
कोरोनाले प्रभावित भएको विकास निर्माणका गतिविधिलाई निरन्तरता दिने, खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा रोकिएका काम अगाडि बढाउने र कोरोना कहरसँगसँगै नगरपालिकाको नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा जोड दिने योजना छ ।
प्रस्तुति: किरण कौशल

(Visited 42 times, 2 visits today)
Loading comments...

आजको समाचार

सुनिल र एलिनाको ‘मसला’मा भट्टीमा आउने ग्राहकको कथा

काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम

कात्तिक । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा बसन्त सँगै शान्ति श्रीसार्वज परियारको स्वर रहेको छ ।...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

साताका लोकप्रिय समाचार

‘खेलाडीको पीडा बुझेको छु’ – राखेप सदस्य खड्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । नेपाल राष्ट्रिय...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव...

ट्रेन्डिङ

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको...

समस्यामा परेकालाई हिमानी कोषको निशुल्क भोजन

काठमाडौं । कोरोना संक्रमणका कारण आर्थिक रुपमा समस्यामा परेकालाई हिमानी कोषले खाना खुवाउने कामको सुरुवात गरेको छ । पूर्व युवराज्ञी हिमानी शाह संरक्षक रहेकाे उक्त...

भीडभाडसँगै कन्ट्याक्ट ट्रेसिङमा सकस, जोखिम बढ्यो

काठमाडौं । लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको...

सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु

राजविराज । सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु...

अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

मोरङमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

मोरङ । मोरङको कटहरीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा जहदा गाउँपालिका ५...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल...

असाहय कलाकारलाई सहयोग गर्दै अभिनेतृ रिया

काठमाडौं । मुलुकमा लकडाउनको क्रम बढेपछि ज्याला मजदुरी गर्नेहरुलाई सँकट पर्न थालेको छ । चलचित्रसँग सम्बन्धित सिने मजदुर तथा प्राविधिकहरुका लागि नेपाल...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

कोरोनाले चौपट सप्तरीको शिक्षा : विद्यालय जान सरकारले दिएको साईकल घरमै थन्कियो

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका स्थित बभनगामा कट्टीकी संगीताकुमारी मण्डललाई विद्यालय जान सहयोग पुगोस् भन्दै गत फागुनमा साईकल प्रदान गरियो । बभनगामा कट्टीस्थित...

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

भर्खरै

कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा आफूमा संक्रमण पुष्टि भएको...

शौंच गर्न गएकी एक युवतीलाई नियन्त्रणमा लिई बलात्कार, अर्की भने भाग्न सफल

राजविराज । सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार र अर्की एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । गत शनिबार राति शौच गर्न निस्किएका...

आज दशैंको दोस्रो दिन, टीका र आर्शिवाद थाप्ने क्रम जारी

काठमाडौं । आज दशैंको दोस्रो दिन हो । टीका र आर्शिवाद थाप्ने शुभसाइत सोमबार नै सकिए पनि टीका लगाउने र मान्यजनबाट आर्शिवाद थाप्ने क्रम...

ह्यारी र सनको तालमेल

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले बर्नलेलाई १ –० गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा ह्यारी...

धेरै पढिएका

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)