काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२८३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललिपुरमा २७७ जना रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)






