काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)





