Tuesday, December 1, 2020
Home प्रदेश मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन् । साउन र असोजमा मिथिलाञ्चलमा पार्थिव महादेवको अत्यधिक पूजा हुने गरेको छ ।

शिव पुराणका अनुसार शिव पूजनले धन्यधान्य र अरोग्यका साथै पुत्र प्राप्त हुने विश्वास छ । जो दम्पति पुत्र प्राप्तीका लागि वर्षोदेखि दुखित छन् उनीहरुले पार्थिव महादेवको पूजा गर्नु पर्ने धार्मिक क्षेत्रका जानकारहरु बताउँछन । पार्थिव पूजाले अकाल मृत्युको भय समेत समाप्त हुने गरेको पण्डित विद्यानन्द झाले बताए । यो पूजा छुटटा छुटटै रुपमा पनि हुने गर्छ भने समूहमा पनि पूजा गर्ने चलन छ ।

मिथिलाञ्चलमा दशैमा दूर्गाको पूजा संगै महादेवको पनि पूजा गर्ने परम्परा रहेको सांस्कृतिविद एवं मैथिलीका साहित्यकार चन्द्रमोहन झा पडवा वताउछन् । ‘अरु वेला जे भए पनि अहिले पार्थिव महादेवको पूजा हुन्छ ।’ उनले भने ।

कलयुगमा कुष्टमाण्ड ऋषिका पुत्र मण्डपले यो पूजाको प्रारम्भ गरेको विश्वास छ । त्यहीवेलादेखि यो पूजाको प्रारम्भ भएको मान्यता रहेको छ । मिथिला नरेश जनकका कुलदेवता महादेव रहेका भएकाले पनि मिथिलामा सबै भन्दा बढी महादेवकै हरेक रुपको पूजा हुने गरेको छ ।

यो पनि पढ्नुहोस   पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

शिव पुराण का अनुसार सबै वर्ण र सबै वर्गक व्यक्ति भगवान शिवको लिंगार्चन, शिवार्चन, रुद्राभिषेक आदि वैदिक अनुष्ठान गर्न सक्छन । शिव पूजन गर्नेमा महिलाहरुको पनि त्यतिकै अधिकार रहेको छ । शिवलाई सौभाग्यको देवता भनिन्छ त्यसैकारणले होला सुहागिन महिला भगवान शंकरसंग जोडिएको सबै व्रत एवं पूजन गर्छिन ।

पार्थिव महादेवको पूजा गर्दा होमजाप समेत हुने गरेको छ । तर दशैको बेला मिथिलामा विना यज्ञकै पूजा गरेको पनि देखिएको छ । जपका अतिरिक्त घर घरमा दूर्गापाठ हुने गरेको पुरेत्याई पेशामा आबद्ध पण्डित दिगम्बर झा दिनमणीले वताए । संस्कृत भाषा आउनेहरु मध्ये कतिले आफै पनि पूजा गर्छन भने केहीले पण्डितलाई जिम्मेवारी दिएर पूजा गराउने गरिएको देखिएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

साताका लोकप्रिय समाचार

स्वीकृत कर्जा नीतिअन्तर्गत यस्ता व्यवसायीले पाउँछन् ऋण

काठमाडौं । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योग–व्यवसायलाई कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले कर्जासम्बन्धी नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवं...

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये चार स्थानीय तहले सोमबार एकै साथ अस्पतालको शिलन्यास गरेका छन् । कतिपय स्थानीय तहमा केही पछि अस्पतालको शिलन्यास गर्ने...

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको...

ट्रेन्डिङ

जनकपुरकाे राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

जनकपुरधाम । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार...

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

 
यो पनि पढ्नुहोस   पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा...

कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्तिको खोजी हुँदै

धनगढी। प्रहरीले धनगढीमा कोरोना भाइरस (कोभिड १९) को पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु...

होम आइसोलेसनमा बसेका संक्रमित पुरुषको मृत्यु

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९...

बाढी पीडितको पैसामा वडाध्यक्षको मनोमानी

सिन्धुपाल्चोक । २०७३ सालमा भोटेकोशी नदीमा आएको बाढीले स्थानीयको घर जग्गा बगाएपछि भोटेकोशी पावर कम्पनीले दिएको रकम वडा अध्यक्षले मनलाग्दी रुपमा वितरण गरेको स्थानीयले...

लकडाउनको मौका छोपेर तस्करी गर्ने धमाधम पक्राउ

बर्दिया । लकडाउनको मौका छोपेर निकुञ्जमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन् । लकडाउनको बेला बर्दिया राष्ट्रिय...

कोरोना प्रभाव : मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

वासिङ्टन डिसी । कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । कोभिड–१९ को प्रकोपले यहाँ मानिसको मृत्यु...

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

भर्खरै

पैसा नदिए फेशबुकबाट अश्लिल तस्विर सार्वजनिक गरिदिन्छु भन्दै धम्कि दिने पक्राउ

काठमाडौं । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

धेरै पढिएका

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)