काठमाडौं । केकी अधिकारी र गौरव पहाडी फिचर्ड ुजहाँ छोड्यौ तिम्लेु सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दवान किनारको रहेको छ । गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्। भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ । पशुपती म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् । उत्सब दाहालले छायांकन गरेका भिडीयोमा ज्वतीको मेकअप र सम्पादन निर्दशक कस्यपकै देख्न सकिन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)