Wednesday, November 18, 2020
Home Not-to-be-missed मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो । जीतसँगै मुम्बाइ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।

चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे । चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २-२ विकेट लिए ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

चित्रगुप्तको हातमा राखिएको कलम ८५ हजारमा लिलामी

राजविराज । चित्रगुप्त भगवानको हातमा राखिएको कलम ८५ हजार ५ सय ५५ रुँपैयामा लिलामी भएको छ । उक्त कलम यसपल्ट राजविराज–८ की रश्मि दत्तले...

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा...

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

साताका लोकप्रिय समाचार

सर्वाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड

इटहरी ।  पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको (रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ । ईटहरीस्थित...

कोरोना संक्रमणले भारतमा थप ८ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा...

मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा...

खडक खोला किनारमा नवजात शिशु राेएकाे आवाज सुनेपछि‍‍‍‍‍‍‍‍‍

सप्तरी, राजविराज । नवजात शिशु ज्युदै फालेको २ साता नवित्दै सप्तरीमा फेरी अर्को उस्तै घटना भएको छ । बोदेबर्साइन नगरपालिका ५ जाजर स्थित खडक...

सरकारी अस्तालमा काेराेना परिक्षण गराएका यात्रु मात्रै हङकङ जान पाउने

काठमाडाैं ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी...

ट्रेन्डिङ

सरकार अझै संवेदनशील बन

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिनानुदिन बढिरहेकाले यसलाई नियन्त्रण गर्न सरकारले विगत ७० दिनदेखि जारी राख्दै आएको लकडाउन खासै प्रभावकारी बन्न नसकेको प्रस्ट भएको छ...

सप्तरीमा थप एकको मृत्यु, डिएसपीसहित पाँच जनालाई कोरोना

सप्तरी, राजविराज । जिल्लाका एक कोरोना संक्रमितको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्यमा जटिल समस्या देखिएपछि उपचारका क्रममा काठमाडौंस्थित...

उपत्यकमा सटडाउन उचित कदम

कोरोना भाइरसको संक्रमण सोचेभन्दा निकै बढ्दै जान थालेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठक बसी १५ दिनसम्म सटडाउन गर्ने निर्णय लिएका छन्...

२ जना संक्रमित समुदायमा घुमफिर गरेपछि कविलासीवासी त्रसित

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा यतिबेला स्थानियहरु त्रसित बनेका छन् । गए साझ कबिलासी नगरपालिका वडा न ८, अगर्वास्थित जन्ता मा .वि. क्वारेन्टाइनमा बसेका...

तनहुँमा कोरोना सङ्क्रमितको संख्या २ पुग्यो

तनहुँ । तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी...

नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित

काठमाडौं । नेपाली काँग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकोे छ । काँग्रेस केन्द्रीय कार्यालयमा...

नेकपाको एमसीसी कार्यदल : तोकिएकै समयमा काम गर्न सकेन

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले तोकिएकै समयभित्रमा...

पत्रकारको उपचारमा ५० प्रतिशत छुट

इटहरी । सुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५०...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

भर्खरै

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

धेरै पढिएका

पाँचजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सल्यान अस्पताल तेस्रोपटक ‘सिल’

सल्यान । सल्यानमा सल्यान अस्पताल तेस्रोपटक सिल गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सकलगायत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा शनिबारदेखि...

वर्तमान, हरिमाया दम्पती र शासन

नेपाली कांग्रेस पार्टीभित्रको कलह सामसुम होस् वा नेपाल कम्युनिस्ट पार्टीको विवाद र त्यसको समाधान होस्, ती अब हाम्रा चासोका विषय रहेनन् । अचासोका समाचार...

पुनः लकडाउन गरे ठूलो क्षति : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरूले आगामी तिहार र छठ पर्वपछि काठमाडौं उपत्यकामा पुनः लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाउँदै फेरि लकडाउन गरिए...

निर्जनको ‘अर्थ’मा तन्नेरीका सपना

काठमाडौं । -याप शैलीप्रति नेपाली युवाको आकर्षण पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वदेशमै बस्ने केही युवाहरुले -यापकै करिअर खोजिरहेका छन् । अध्ययन र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)