Tuesday, December 1, 2020
Home शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

शिक्षाध्यक्ष पदमा तीन चिकित्सकको सिफारिश

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको रिक्त शिक्षाध्यक्ष पदमा तीन जना चिकित्सकलाई सिफारिश गरिएको छ ।

प्रतिष्ठानका कुलपति प्राडा राजेन्द्रराज बाग्लेले प्रतिष्ठानमा कार्यरत प्राडा निरेश थापासहित डा भरतमणि पोखरेल र डा बद्रीप्रसाद बडूलाई सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिश गर्नुभएको हो । जनरल प्राक्टिसमा एमडी र स्त्रीरोगको क्यान्सर विषयमा विद्यावारिधि गर्नुभएका प्राडा थापा विगत ६ वर्षदेखि प्रतिष्ठानका कार्यरत हुनुहुन्छ ।

सहकुलपति ढकालले तीन जनामध्येबाट नयाँ शिक्षाध्यक्ष नियुक्त गर्नुहुने प्रतिष्ठानको ऐनको प्रावधान रहेको छ । शिक्षाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ ।

(Visited 22 times, 1 visits today)
Loading comments...

आजको समाचार

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

सिन्धुपाल्चोकका चार स्थानीय तहमा अस्पताल शिलान्यास

सिन्धुपाल्चोकका १२ स्थानीय तह मध्ये चार स्थानीय तहले सोमबार एकै साथ अस्पतालको शिलन्यास गरेका छन् । कतिपय स्थानीय तहमा केही पछि अस्पतालको शिलन्यास गर्ने...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

साताका लोकप्रिय समाचार

विपिनको गीतमा विशाल र सरिताको अभिनय

काठमाडौं । गायक तथा संगीतकार विपिन घिमिरेले आफ्नो नयाँ गीत खास लाग्न थाल्यौं...को भिडियो मंगलबार युट्युबमार्फत रिलिज गरेका छन् । दुई दशकदेखि गायनमा सक्रिय...

निर्यातमा चीनको टीबीटी र एसपीएसका अवरोध

नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो देश चीन पर्दै आएको छ । तर व्यापार सहजीकरण र व्यापार न्यूनीकरण कुनै कदम ठोस रूपमा...

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा ट्वाइलेट्को सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

ट्रेन्डिङ

गिनिजमा नेपालको म्युजिक भिडियोमार्फत नयाँ रेकर्ड

काठमाडौं । विभिन्न शीर्षकमा नेपालीहरूले नेपालबाटै गिनिज अफ वल्र्ड रेकर्ड बनाउनेक्रम बढेको छ । यसैक्रममा गीतसंगीतमा नेपालीहरूले फेरि अर्को गिनिज अफ वल्र्ड रेकर्ड बनाएका...

भैंसी चराउन जाँदा बाघकाे ‌‌आक्रमण

बर्दिया । बाघको आक्रमणमा परेर एक पुरुष घाइते भएक छन् । जिल्लाको गेरुवा गाउँपालिका वडा नं ४ का ६५ वर्षीय मायाराम खनाल पाटेबाघको आक्रमणमा...

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किए

  काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार...

समाजमा मिडियाको भूमिका

सञ्चारमाध्यमबाट समाचार, जानकारी, विचार आदि प्रवाह गरिन्छ । सञ्चारमाध्यमलाई विश्वमा सबैभन्दा प्रभावशाली अस्त्रका रूपमा लिइन्छ । यसलाई सरकारको चौथो अंगको रूपमा पनि लिइन्छ ।...

कोरोनाको दुष्चक्र, निजी क्षेत्र र राहतको खाँचो

कोरोना कहरले मुलुकको अर्थतन्त्रलाई नराम्ररी गाँजेको छ । कोभिड–१९ को संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण सबै आर्थिक क्रियाकलाप अवरुद्ध भएका छन् ।...

दोस्रो टेस्ट इंग्ल्यान्डको पक्षमा

लन्डन । वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी भएको छ । ओल्ड ट्राफोर्डमा हिजो पाँचौं दिनको खेल सम्पन्न हुँदा घरेलु...

इलाममा सीमाबाट लुकिछिपि आउने ठप्प

इलाम । कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट...

सडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री

नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताएका छन् ।
यो पनि पढ्नुहोस   बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

भर्खरै

नेकपा सचिवालय बैठक जारी

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

धेरै पढिएका

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यक : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)