Wednesday, November 18, 2020
Home Editor-Picks जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

लन्डन । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।

अध्ययनको नेतृत्व गरिरहनु भएका डा साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताउनुभयो । उहाँले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिनुभयो ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो ।

यो पनि पढ्नुहोस   कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताउनुभयो ।

फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिनुभयो ।बेलायतमा जान्सेन सहित ६ वटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।

(Visited 49 times, 3 visits today)
Loading comments...

आजको समाचार

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

साताका लोकप्रिय समाचार

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

लन्डन । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ...

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा

यसपाला पनि हामीले ज्येष्ठ नागरिक दिवस मनायौं । यसपटक सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैं खल्लो भएको गुनासोका गरेका ज्येष्ठ नागरिकको तिहार सुखमय रहोस् ।...

कोरोना संक्रमणले भारतमा थप ८ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु...गीतमा अभिनय गरेका हुन् । गायिका...

ट्रेन्डिङ

नेपालमा कोरोना भित्रिए नियन्त्रण गर्न कठिनाई हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत

डडेल्धुरा । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले नेपालमा कोरोना भाईरस भित्रिए राज्यले नियन्त्रण गर्न कठिन हुने बताएका छन् । डडेल्धुरा जिल्लामा स्वास्थ्य...

कास्कीको हेम्जा केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ । कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ । हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय...

लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार

काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी...

बैतडीका लेकाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बैतडी । लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात...

सर्पले डसेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा न. २ महाकालीकी १७ बर्षीया भागरथी चन्दको मृत्यु भएको गाउँपालिका...

कोरोना रोकथाममा सरकारलाई सकस

कोरोना भाइरस संक्रमणको दर तीव्र रूपमा फैलिन थालेको छ । पीसीआर परीक्षणको दायरा दैनिक तीन हजारसम्म पु-याइएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । यद्यपि,...

सर्जियो बार्सिलोना जाने

म्यानचेस्टर । म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटसँग लडिरहेका छन् । उनी सो चोटको विशेष परीक्षण गराउन यसै साता बार्सिलोना जाने लागेको एजेन्सीहरूले...

भक्तपुरमा साग पदक विजेता खेलाडी सम्मानित

भक्तपुर । भक्तपुरमा साग पदक विजेता सम्मानित भएका छन् । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भर्खरै

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

धेरै पढिएका

कोरोना संक्रमणले भारतमा थप ८ नेपालीको निधन

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा...

हङकङ आगलागी: मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

हङकङ । हङकङमा नेपालीहरुले सञ्चालन गरेको रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये सबै नेपाली हुन् । उनीहरु...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

तालसको सकियो छायांकन

(Visited 90 times, 1 visits today)