Thursday, January 21, 2021
Home प्रदेश प्रदेश १ सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए ।

बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्दका कार्यकताले राखेको हुन सक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ ।

यो पनि पढ्नुहोस   संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

खाँदबारी–वाना सडक खण्डमा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सङ्खुवासभामा यही मङ्सिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटनामा संलग्न भएका आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ । चन्द कार्यकर्ताले पछिल्लो समय सङ्खुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(Visited 210 times, 1 visits today)
Loading comments...

आजको समाचार

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

साताका लोकप्रिय समाचार

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

खाद्यसुरक्षा र वितरणमा ध्यान देऊ

इलामको सूर्योदय नगरपालिकाले कोभिड–१९ को महामारीमा दाताले दिएको चामल समयमै वितरण नगर्दा कुहिएर खाल्डोमा पुरी नस्ट गरेको छ । एकातिर लकडाउनका कारण मजदुर भोकभोकै...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको...

धमाधम मुन्दुम पदमार्ग

प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात...

नेपाली ‘जिन’मा नयाँ कोरोना संक्रमण

कोभिड–१९ नेपाली ‘जिन’मा नयाँ स्वरूपमा देखा पर्न सक्ने सम्भावना बढेर गएको छ । यो नयाँ प्रजातिको भाइरस बेलायतमा देखापरेको तर बेलायती नेपालीमा त्यसको संक्रमण...

ट्रेन्डिङ

पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सार्वजनिक पद धारण गरेका...

ट्वीटर छाड्दै सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यपछि उनलाई आत्महत्या गर्न बाध्य बनाएको बन्दै बलिउडका थुप्रै कलाकारले यतिबेला सामाजिक सञ्जाल ट्वीटरमा गाली खेप्नुपरेको छ ।...

पोखरामा मुख्यमन्त्री र मयेर आफै ‘डिस्इन्फेक्सन स्प्रे’ छर्कन सडकमा

पोखरा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम कम गर्न पोखरा महानगरपालिकाले नगरका भीडभाड हुने स्थानमा डिस्इन्फेक्सन (कीटनाशक...

कोरोनालाई जितेर गायनमा फर्किएका किरण

काठमाडौं । बर्दिबास गडान्ताका किरण भुजेल नेपाल आइडल सिजन–३ मा यसपटक सेकेन्ड रनरअप भए । हालै सम्पन्न यो प्रतियोगितामा तेस्रो भएका भुजेलले पुरस्कार स्वरूप...

अझै ७४ प्रतिशत जनता स्वच्छ उर्जा बाहिरै

काठमाडौं । नेपालमा अझै ७४ प्रतिशत जनताले जैविक ऊर्जाबाट नै खाना पगाउने गरेको पाइएको छ । नेपालमा २५ प्रतिशत जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर...

‘रुकुमपश्चिम घटनाका दोषीलाई आजिवन कैद सजाय गरियोस्’

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको...

टोटनह्यामका लागि केनको २ सय गोल

काठमाडौं । इग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले न्युक्यास युनाईटेडलाई ३–१ ले पराजित गर्दा ह्यारी केनले दुई सय गोलको आकडा पार गरेका छन् । केनले...

सर्लाहीमा प्रहरी जवानसहित एकैदिन थपिए २१ जना कोरोना संक्रमित

सर्लाही । सर्लाहीमा प्रहरी जवानसहित एकैदिन २१ जना कोरोना संक्रमित थपिएको छ । ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १२ जना र बलरा नगरपालिकाकामा एक...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

अक्षयको बेलबटम तत्काल रिलिज नहुने

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

धेरै पढिएका

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

जाँदा जाँदै राष्ट्रपति ट्रम्पले दिए ७३ जनालाई सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)