टयाक्टर दुर्घटनामा दुई घाईते


दैलेख । सोमबार साँझ ६ बजे दैलेखको दुल्लू नगरपालिका ९, भजनिया पोखरीमा टयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।


घाईते हुनेमा चालक भिमसेन पुरी र सहचालक सुरेश पुरी हुन् । सचालक सुरेशको अवस्था गम्भिर भएको इलाका प्रहरी कार्यालय दुल्लूले जनाएको छ । ना ७ त ८१६९ नम्बरको टयाक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित