Saturday, January 23, 2021
Home प्रदेश जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् ।

कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षासमेत भौतिक उपस्थितिबीच मंगलबारबाट सम्पन्न भएको छ । यद्यपि, शिक्षाविद्ले भने आगमी दिन भौतिक उपस्थिति हुँदा कोरोना संक्रमण जोखिम बढ्नसक्ने भन्दै वैकल्पिक विधि अबलम्बन गरेर कक्षा र परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।

यसैबीच, त्रिभुवन विश्वविद्यालयमातहतका क्याम्पसको भौतिक उपस्थितिमै पठनपाठन हुने भएको छ । विश्वविद्यालयअन्तर्गत क्याम्पस, विभाग र स्कुलमा नियमित पठनपाठन हुने भएको हो ।

त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कोभिड–१९ का कारण रोकिएको पढाइलाई निरन्तरता दिइने छ ।

त्रिवि कार्यकार्यकारी परिषद् बैठकले कोरोना भाइरसका कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना संक्रमणका कारण गत चैतयता भौतिक रूपमा पठनपाठन हुन सकेको छैन ।

त्यस्तै, त्रिविका अधिकांश परीक्षा पनि कोरोनाका कारण रोकि“दै आएका थिए । त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा ‘त्रिविअन्तर्गतका क्याम्पस, विभाग र स्कुलले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी आवश्यक पूर्वतयारी एवं सतर्कता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने’ उल्लेख छ ।

यो पनि पढ्नुहोस   ८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

भौतिक उपस्थितिसहित कक्षा सञ्चालन हुन असम्भव भए अन्य वैकल्पिक विधि प्रयोग गरी नियमित कक्षा सञ्चालन व्यवस्था गर्न गराउन त्रिवि कार्यकारी परिषद् बैठकले निर्णय गरेको हो । त्रिविले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यताअनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको हो ।

त्यस्तै, अन्य विश्वविद्यालयले पनि भौतिक दूरी कायम गर्दै परीक्षा गराउन थालेका छन् । कोरोनाका कारण परीक्षा स्थगित हुँदा विद्यार्थी मारमा परेका छन् । त्रिचन्द्र कलेजमा बिएस्सी चौथो वर्ष अध्ययन गर्दै गरेकी सविना जिसी गत १६ वैशाखमै परीक्षा तालिका आएको बताउ“छिन् । तर, कोरोनाका कारण रद्द भएको उनले सुनाइन् ।

‘अब फेरि मंसिर २८ गते तोकिएको छ, खोई के हुने हो ?’ उनले परीक्षा समयमा नहुँदा स्नातकोत्तरमा पढ्नमा ढिलाई हुने चिन्ता व्यक्त गर्दै भनिन् । कोरोनाका कारण भौतिक रूपमा उपस्थिति नभई अनलाइनमार्फत कक्षा हुँदै आएका छन् ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

साताका लोकप्रिय समाचार

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

साथीको बिहे खान भन्दै एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

सप्तरी, राजविराज । साथीको विवाहका लागि एउटै मोटरसाइकल तीन जना चढेर जाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते...

मासिक तीन लाख कमाउछन् यी भिडियो सम्पादक

काठमाडौं । कोरोनाको कहरले नेपाली चलचित्रका प्राविधिक निकै मारमा परे । तर, पछिल्लो समय म्युजिक भिडियोको छायांकनको क्रम बढेपछि आफूहरूलाई राहत मिलेको उनीहरूको भनाई...

प्रतिनिधिसभा विघटन मुद्दाः ‘पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे...

ट्रेन्डिङ

रोटरी र रोट्रयाक्टद्वारा मास्क र सेनिटाइजर वितरण

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी स्‍टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्‍टार्सले वडा प्रहरी कार्यालय रामनगरमा मास्क र सेनिटाइजर वितरण गरेको छ। कोभिड–१९ बाट...

अब नियमित अन्तर्राष्ट्रिय हवाई उडान

काठमाडौं । सरकारले अब नियमित रूपमा अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण चैतयता बन्द शैक्षिक संस्थाहरू...

११ प्रहरीसहित हेटौंडामा १६ जनालाई कोरोना संक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार मकवानपुरमा कार्यरत ११ जना...

माया मारेरबाट लोकप्रिय भएका नरेश खाती

‘तिमी कृष्ण म तिम्री राधा हो तिमी मेरो मुटुको आधा हो माया मारेर, नजाऊ न निरमाया एक्लै पारेर...’ चार महिनाअघि रिलिज भएको यो गीत अहिले पनि...

लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो : रामचन्द्र पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले...

कुलमान घिसिङ आजदेखि पदमुक्त !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिन लागेको छ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी...

कोरोना संक्रमणबाट आमा छोराको एकैदिन मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी...

बैतडीमा ८ जना प्रहरीको आरडिटी रिपोर्ट पोजेटिभ

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत ८ प्रहरीमा आरडिटी पोजेटिभ देखिएको छ । ५८ जनाको आरडिटी परीक्षणमा ८ प्रहरी र १ प्रहरीको श्रीमतीको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

धेरै पढिएका

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१...

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)