Wednesday, January 27, 2021
Home अर्थ इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो ।

नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने, ‘पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’

यो पनि पढ्नुहोस   ओली देश र पार्टी दुबैका बिरुद्ध छन् : नेपाल

बसपार्कको चार रोपनी क्षेत्रफल जमिनमा बन्ने भवनको दुई वटा सिनेमा हलमा प्रतिहल २ सय ५० जना क्षमताको रहने छ । भवनमा ४७ साना सवारी र दुई सय भन्दा बढी मोटरसाइकल पार्किङ्ग गर्न सकिनेछ । प्रदेश नम्बर १ सरकारले सडक सुशासनको नमुना शहर बनाउने घोषणा अनुरुप इलाममा यो भवन निर्माण हुन लागेको हो । २०७९ चैत्र ३० सम्ममा सम्पन्न गर्ने गरी कविन्ँद्र नवसिर्जनस जे भि कम्पनीले जिम्मा लिएको छ ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

साताका लोकप्रिय समाचार

सगरमाथामा युवा संघको झण्डा फहराउने शेर्पाको अन्त्येष्टि

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव...

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी...

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् ।...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

ट्रेन्डिङ

क्वारेन्टाइनबाट युवती फरार

राजापुर । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ...

वलय सूर्यग्रहण र यसको प्रभाव

संस्कृत भाषाको ‘गृण्ह’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई...

मुम्बई आईपीएलको फाइनलमा

युएइ । संयुक्त अरब इमिरेटमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १३ औं संस्करणमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ ।...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार...

कोरोनासँग भिड्न नागरिक शिक्षा आवश्यक

नेपालमा ११ चैतदेखि देशभर लकडाउन सुरु गरियो । त्यो समयमा विदेशबाट आएका दुईजना नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । चीन, इटाली, स्पेन,...

प्रयोगशालाको डिफ्रिजमा थन्किए १६४२ थ्रोट स्वाब

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सम्भावित संक्रमितको नमुना परीक्षणको कामले गति लिन सकेको छैन् । प्रदेशमा एउटा मात्र प्रयोगशाला भएका कारण दैनिक संकलित थ्रोट...

लागुऔषध सहित एक महिला पक्राउ

बारा । भारतीय नाकामा भारी मात्रामा लागुऔषध सहित एक जना महिला पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नंम्वर १०, मटिअर्वा नाकाबाट लागु...

चिनियाँ विशेष प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा

काठमाडौं । हिजो आइतबार चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ विशेष प्रतिनिधिमण्डल आज राजनीतिक भेटवार्तामा जुटेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

भर्खरै

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो...

६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक

काठमाडाैं । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द...

धेरै पढिएका

म्यान्चेस्टर सिटी शीर्षस्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिगको अंक तालिकामा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा फड्को मारेको छ । वेष्ट ब्रोमलाई फराकिलो अन्तरले पराजित गर्दै सिटीले अंक तालिकाको...

साथीको बिहे खान भन्दै एउटै मोटरसाइकलमा चढेका तीन मध्ये दुई जनाको मृत्यु

सप्तरी, राजविराज । साथीको विवाहका लागि एउटै मोटरसाइकल तीन जना चढेर जाँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते...

आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार,...

सिन्धुलीमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. १ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)