श्री एयरलाइन्सको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएपछि…

फाइल तस्वीर

धनगढी । काठमाडौँबाट धनगढी आएको श्री एयरलाइन्सको ढोका नखुल्दा यात्रु भित्रै थुनिएका छन् ।

आज बिहीबार बिहान ९ बजे २३ मिनेटमा धनगढी विमानस्थलमा अवतरण जहाजको ढोका नखुल्दा ७० यात्रु भित्रै थुनिएका हुन् ।

१० मिनेटपछि उनीहरूलाई सर्भिस ढोरबाट बाहिर निकालिएको धनगढी विमानस्थलका प्रमुख तेजबुढ थापाले बताए ।

विमानमा किन ढोका खुलेन भन्ने ’bout अझै यकिन हुन नसकेको उनले बताए । यात्रु झरेपछि ढोका खुलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी, पाण्डेलाई ४ वर्ष र खाँणलाई २ वर्ष कैद (कसलाई कति सजाय ?)