काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष, एमाले नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार, रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ र सचिव पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको हो ।
नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।
कसलाई कति सजाय ?
तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)
सम्बन्धित समाचार
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको मिसिल झिकाउन सर्वोच्चको आदेश
सभापतिको शैली पछ्याउँदै गृहमन्त्री गुरुङ
सरकारको कामको प्रशंसा गर्न कांग्रेसले कन्जुस्याइँ गर्दैनः नेता आङ्देम्बे
संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न
‘बालेनको पुलिस होइन’ भन्ने अभिव्यक्ति दिएका डीएसपी सोधपुछका लागि जिल्ला तानिए
नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
मिडियाको कार्यालयअघि गाडी तेर्स्याइएको विषयमा रास्वपाले के भन्यो ?






