गोवा । भारतको गोवामा होटलमा कुकको काम गर्दै आएका दाङ बबई गाउपालिका वाडा नं पाँच निवासी ३२ वर्षीय भिम बुडाथोकिको निधन भएको ।
अस्ति बेलुका अस्वस्थ महसुस गरेपछि होटलमा कार्यरत कर्मचारीले साउथ गोवा वास्पिसो हस्पिटलमा पुर्याएका थिए । उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनिको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिए । मृतकका श्रीमती सहित एक छोरा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)