ओली सरकार विरुद्ध जनता समाजवादीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध जनता समाजवादी पार्टी (जसपा)द्वारा काठमाडौंमा निकालिएको विरोध प्रर्दशन ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको ¥याली पुतलिसडक हुदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग