Friday, July 23, 2021
HomeNot-to-be-missedकौटिन्होको चोट गम्भीर

कौटिन्होको चोट गम्भीर

,

क्याटलान । क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन प्ले मेकर फिलिपे कौटिन्हो लामो समय मैदान बाहिर रहने भएका छन् । मंगलबार राति एयपरविरुद्ध बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दा कौटिन्होले ६६ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

कौटिन्होको परिक्षण गर्दा ल्याटेरल मिनिस्कसमा क्षति पुगेको छ । जसले गर्दा शल्यक्रिया नै गर्नपर्ने हुन्छ । कौटिन्हो के कति समय मैदानबाहिर रहने विषयमा केहि जानकारी नआए पनि उनी कम्तीमा पनि चार महिना मैदानबाहिर रहने पक्काजस्तै छ । बार्सिलोनाले यसको पुष्टि गर्दै कौटिन्हो लामो समय मैदान बाहिर रहन सक्ने जनाएको छ । उसले एक बिज्ञप्ति निकाल्दै भनेको छ, ‘हामीले हाम्रो टोलीको पहिलो रोजाईका खेलाडी फिलिपे कौटिन्हो परिक्षण गरेका छौं ।

एमआरआई गर्दा उनको बायाँ घुँडाको मिनिस्कस च्यातिएको छ । उनको उपचारको लागि अब उनले अर्थाेस्कोपिक शल्यक्रिया गर्न पर्ने हुन्छ । निकट भविश्यमा नै उनको शल्यक्रिया हुनेछ ।’ यसअघि अन्सु फाती, सर्जियो रोबर्टो र जेरार्ड पिके चोटका कारण खेल्ने अवस्थामा नभएको समयमा कौटिन्होको चोट बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको टाउको दुखाइको विषय बनेको छ ।

यस सिजन जर्मन क्लब बायर्न म्युनिखबाट लोनमा फर्किएका कौटिन्होले जारी सिजन बार्सिलोनाको लागि १४ खेल खेल्दै तीन गोल र दुई असिस्ट दिएका छन् ।

Loading comments...

आजको समाचार

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि...

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

साताका लोकप्रिय समाचार

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट...

खोप आयातलाई उच्च प्राथमिकतामा राख

  विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप आयातलाई प्राथमिकता दिइनेछ भन्ने सबैको अपेक्षा भए पनि त्यसलाई सरकारले उच्च प्राथमिकतामा राख्न सकेको छैन ।...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

शनिबारदेखि मनसुन सक्रिय हुने, वाढी पहिराेकाे सम्भावना !

  काठमाडाैं ।  शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गर्दै शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय...

धकेलिँदै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म...

ट्रेन्डिङ

महिलाकाे शंकास्पद मृत्यु, घाँटी थिचेर मारेको माइती पक्षको आशंका

सप्तरी, राजविराज । उपचारका लागि एक अस्पतालबाट अर्को अस्पताल ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएकी एक महिलाको शव प्रहरीले आइतबार पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला...

ठाडोभाकामा रमाए ज्येष्ठ नागरिक

लमजुङ । लमजुङमा आयोजित प्रथम ठाडोभाका खुला प्रतियोगितामा जमजुङको प्यारजुङको टोली प्रथम भएको छ । सो कार्यक्रममा ज्येष्ठ नागरिक निकै रमाएका थिए । ठाडोभाका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?