Sunday, January 24, 2021
Home Editor-Picks निर्वाचन तयारीमा सुरक्षा निकाय

निर्वाचन तयारीमा सुरक्षा निकाय

सवारी साधनदेखि बन्दोबस्तीका सामग्री माग

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले सरकारले घोषणा गरेको १७ र २७ वैशाखको निर्वाचनका लागि आन्तरिक छलफल र तयारी सुरु गरेका हुन् ।

तीनै सुरक्षा अंगले कोरोना महामारीलाई समेत ध्यानमा राखेर सुरक्षा योजना बनाउनेबारे छलफल गरिरहेका छन् । नेपाली सेनाले निर्वाचनको तयारीका सन्दर्भमा सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहने बताएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागले निर्वाचनका लागि आवश्यक पर्ने सवारी साधनदेखि सञ्चार साधन र बन्दोबस्तीका सामग्री माग गरेको छ ।

सुरक्षा निकायले आआफ्ना तवरबाट निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजना र रणनीति बनाउन आन्तरिक छलफल गरिरहेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको नेतृत्वले गृहमन्त्री रामबहादुर थापासहित अर्थमन्त्री विष्णु पौडेललाई आवश्यक पर्ने स्रोत तथा साधनका विषयमा जानकारीसमेत गराइसकेका छन् ।

सो क्रममा नेपाल प्रहरीका तर्फबाट २०७४ सालमा सम्पन्न निर्वाचनको अनुभवलाई आधार मानेर सवारी साधनदेखि बन्दोबस्तीका सामग्रीमा कमी महसुस भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ । यस्तै निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको पुनरावलोकन गरिसकेपछि आवश्यक पर्ने म्यादी प्रहरीको संख्या निर्धारण गर्न सकिने विषयमा छलफल भएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन गरेपछि त्यहीअनुसारको संख्या निर्धारण गरेर नेपाल प्रहरीले म्यादी प्रहरीका लागि भर्ना आह्वान गर्ने जानकारी दिए ।

यो पनि पढ्नुहोस   जव १८ जना परदेशीका शव विमानस्थलमा देखियो (फोटोफिचर)

गृह मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले सुरक्षा निकायले आवश्यक पर्ने स्रोत साधनको माग गरेबमोजिमका सामग्रीको अभाव हुन नदिने भन्दै न्यायोचित स्रोधसाधनको माग गर्न तीनै वटा सुरक्षा अंगका प्रमुखलाई आग्रह गरे । उनले विगतका निर्वाचनमा भएका खर्च विश्लेषण गरी मितव्ययी रूपमा निर्वाचन केन्द्रित बजेट प्रस्ताव गर्न सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।

प्रहरीका प्रवक्ता एसएसपी कुँवरले छलफलका क्रममा निर्वाचनमा लाग्ने आवश्यक स्रोत साधनको प्रारम्भिक खाकाबारे जानकारी गराइएको र त्यसमा सवारी साधनदेखि सञ्चार साधन र बन्दोबस्तीका सामग्री उल्लेख गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले सवारी साधन, सञ्चार, लजिस्टिक सामग्री र दंगा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री प्रस्ताव पेस गरिएको जानकारी दिए । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेले सुरक्षा निकायबाट निर्वाचनका लागि आवश्यक पर्ने स्रोत साधनबारे प्रारम्भिक खाकाको जानकारी गृह नेतृत्वसँग गराएको बताए ।

‘निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनका विषयमा केही खाका आएका छन् । सवारी साधनदेखि सञ्चार र लजिस्टिक सामग्रीको आवश्यकताबारे गृह नेतृत्वलाई जानकारी गराइएको छ । सुरक्षा अंगबाट अहिले नै प्रपोजल आइसकेको भने होइन,’ गृह मन्त्रालयका सहप्रवक्ता लामिछानेले राजधानीसँग भने ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

बसाइँ सरेको २२ वर्षपछि गाउँ फर्केर ड्रागन खेती

भोजपुर । धेरै मानिसहरु सेवा सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिडेका मानिसहरु पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन् । तर, भोजपुरको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

साताका लोकप्रिय समाचार

सञ्चारकर्मी ज्ञवालीको ‘एक लभर’

काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले नयाँ लघु चलचित्र ‘एक लभर’ दर्शकमाझ ल्याएका छन् । यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनालार्य मध्यनजर गरेर तयार पारिएको...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो ! गिनिज बुकमा दर्ता प्रकृया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

ट्रेन्डिङ

राजेश हमालले अभिनय गरेकाे लाेकगीत (भिडियाेसहित)

काठमाडाै‌ं ।  अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक/स्रोताले रुचाएका छन् । गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक...

काठमाडाै‌ंमै छैन पर्याप्त आइसोलेसन वार्ड

ललितपुर । काठमाडौं जिल्लाभित्रका चार वटा नगरपालिकाले आफूहरूसँग पर्याप्त आइसोलेसन वार्ड नभएको बताएका छन् । कोरोना संक्रमित बढ्दै गएको खण्डमा जिल्लामा रहेका कोभिड–१९ संक्रमित राख्ने...

दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा

लमजुङ । लमजुङको सुन्दरबजारमा आयोजना गरिएको सुन्दरबजार सांस्कृति महोत्सव– २०७६ का अवसरमा आयोजित जिल्ला भित्रका अन्तरवडास्तरीय दोहोरी गीत प्रतियोगिता सेमीफाइनलमा प्रवेश गरेको छ ।
यो पनि पढ्नुहोस   जव १८ जना परदेशीका शव विमानस्थलमा देखियो (फोटोफिचर)
सेमीफाइनलमा...

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक...

देशभरका अदालत दुई साताका लागि बन्द

काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार...

रुकुमपश्चिम घटनामा २० जनाविरुद्ध जाहेरी, १२ पक्राउ

मुसिकोट । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् । अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको...

जावलाखेलको आफ्नै कभर्ड बन्ने

काठमाडौं । भलिबल खेलाडी उत्पादनका लागि महŒवपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । कभर्डहलको मंगलबार सिलान्यास...

कोरोना संक्रमित १६ जनाको नालिवेली, कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एक जना निको भइ घर फर्किसकेका छन् ।...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

४७ हजारका लागि जागिर खुल्यो (लिंकसहित)

काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खोलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

भर्खरै

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

संकटको मुल जड दोस्रो जनआन्दोलनः कमल थापा

नवलपुर । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताएका छन् । आइतबार नवलपुरको कावासोतीमा राप्रपा...

नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

कर्णाली । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको...

थप २७० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर...

धेरै पढिएका

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)