Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsसडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

सडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

,
sharethis

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकबाट प्रभावित गरेर अदालतलाई यो गर त्यो गर भन्न नहुने बताएका हुन् ।

देउवाले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत बताए । संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । उनले विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित रहेको तर्क गरे । स्वतन्त्र न्यायपालिकालाई आफै काम गर्न दिनुपर्ने धारणा राख्दै देउवाले स्वतन्त्र न्यायपालिकाको पक्षमा नेपाली कांग्रेस ढृद रहेको तर्क गरे ।

उनले अदालतले चुनावमा जाने निर्णय गरेको खण्डमा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए । उनले भाषण गरेर भन्दा जनताको घरदैलोमा गएर कार्यकर्तालाई पाटीमा आकर्षित गर्न सकिने चुनावी रणनीति पनि सुनाए । सभापति देउवाले अदालतले चुनावमा जाने निर्णय दिए पनि प्रधानमन्त्री केपी ओलीले चुनाव गराएनन भने उनी जनताबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी दिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

अदालतले २ बर्ष पछि निर्वाचन गर्ने गरी संसद पुर्नस्थापना गरे पनि २ बर्ष पछि हुने निर्वाचनको तयारीमा कांग्रेस अहिल्यैबाट लाग्नुपर्ने देउवाको भनाई छ । उनले पाटी एक भएर निर्वाचनमा जानुपर्ने धारणा राख्दै आफू सभापति भएको नाताले पाटी भित्र सवैलाई मिलाउने मुख्य दायित्व भने आफ्नै रहेको बताए । देउवाले एकताबद्ध कांग्रेसले मात्र चुनाव जित्ने भन्दै नेकपा जस्तै पाटी विभाजनमा नलाग्न नेताहरुलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया

(Visited 149 times, 1 visits today)

आजको समाचार

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

साताका लोकप्रिय समाचार

कहिले उठ्लिन् सुमित्रा !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

ट्रेन्डिङ

एकीकृत समाजवादी पार्टीकाे चुनौती र आगामी भूमिका

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु
विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक संघर्ष गर्ने क्रममा कम्युनिस्ट पार्र्टीभित्र अन्तरसंघर्ष हुँदै आएको छ । अन्तरसंघर्षका माध्यमबाट त्यो दक्षिणपन्थी अवसरवादी सोच प्रवृत्तिको अन्त्य...

कोरोनाविरुद्ध लडाइँ तीव्र बनाऊ

कोरोना महामारीको संक्रमण पूर्वानुमान गरेभन्दा निकै तीव्र र व्यापक हुँदै जाँदा सरकारले गरेका तयारी फिक्का हुँदै गएको आमरूपमा महसुस हुँदै गएको छ । छिमेकी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)