Saturday, February 27, 2021
Home प्रदेश प्रदेश ५ पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

गुल्मी । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षीय नारायण पाध्या शर्मा चुदालीलाई प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन ।

आरोपित चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालय, गुल्मीमा गत मंसिर ८ गते मानव बेचविखन विरुद्धको मुद्धा दर्ता भयो । त्यसपछि पीडितको बयानका आधारमा जिल्ला अदालतले मंसिर १० गते उनको नाममा पक्राउ पुर्जी समेत जारी ग¥यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले उनलाई पक्राउन गर्न सकेको छैन ।

गत कात्तिक २६ गते चुदालीले रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सारकी १७ बर्षीया बालिकालाई आफ्नो घर लगेका थिए । बालिका र चुदाली नाताले साली भिनाजु पर्छन् । मंसिर १ गते भाइटिकापछि आफ्नो घर बलेटक्सार जानको लागि मोटरसाइकलमा हिँड्छन् । तर छत्रकोट गाउँपालिकाको चोयघामा एक प्रकारको पेय पदार्थ खान दिएर गोरखपुर पु¥याएको पीडितको बयानमा उल्लेख गरिएको छ । बालिकालाई गोरखपुरको राज होटलमा ५ दिनसम्म करणी गरेको तथा बन्धक बनाएर राखेको पीडितको निवेदनमा उल्लेख गरिएको छ ।

शर्माविरुद्ध मानव बेचबिखनको मुद्धा दर्ता गरिएको छ । पीडितका बुबाले पीडक नारायण शर्मा गाउँ–घरमै डुलेर बस्दासमेत पहुँचको आधारमा प्रहरीले चासो नदिएको गुनासो गरे । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्टले अदालतबाट पक्राउ पुर्जी भइसकेको तथा आरोपित पत्ता लगाउन नसकेको प्रतिक्रिया दिए । एकपटक रुपन्देही तथा विभिन्न स्थानका प्रहरी चौकीहरुसँग समन्वय गर्दा समेत नभेटिएको प्रहरी प्रमुख श्रेष्टले बताए । कोही कसैले फेला पारेमा आफुहरुलाई खबर गर्न पनि उनले आग्रह गरे ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

साताका लोकप्रिय समाचार

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

ट्रेन्डिङ

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र...

एक दशकमा ४० लाखले रोजगारी पाए

काठमाडौं । विश्व बैंकका अनुसार नेपालको अर्थतन्त्रले एक दशकमा ४० लाखलाई नयाँ रोजगारी दिएको छ । नेपाल जब डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८...

स्वास्थ्य सामाग्री सहित जनताको घरदैलोमा पुगे कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ८ मा ‘घर...

टोकियो ओलम्पिक अन्योलमा

टोकियो । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले मंगलबार आगमी जुन जुलाईलाई तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि गर्ने निर्णय ग-यो । सोही दिन...

साफ च्याम्पियनसिप अर्को वर्ष

काठमाडौं । बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ...

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

हेटौंडा । हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा।ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड-१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा...

यस्तो छ कमल खत्रीको नयाँ गीत

काठमाडौं । गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । यसपटक पनि उनी आफैंले संगीतबद्ध गरेको गीतमार्फत स्रोतामाझ...

वीरगन्ज र बारामा फेरि थपिए ३ संक्रमित

वीरगन्ज । गएको बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका २ संक्रमितसँग सम्पर्क रहेको आशंकामा थ्रोट स्वाब परिक्षण गर्न पठाइएका मध्येमै पर्सा र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

धेरै पढिएका

नेपालमै उत्पादन भएको धानको भात खाँदैनन् नेपाली

काठमाडौँ । कृषि प्रधान मुलुक भएपनि वर्सेनी चामलको आयात भने बढ्दो क्रममा छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र...

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना, १३ दिनभित्रै बैठक बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरि...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)