दाहाल–नेपाल समूहले भोलि आमहड्ताल गर्ने

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारले संवैधानिक निकायहरुमा जबरजस्ती पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

यस’bout दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको एक नेताले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा