Wednesday, April 14, 2021
Home सूचना प्रविधि निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

,

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै निशानको नया म्याग्नाइट गाडीको लञ्च गरिएको मोर्टस शोरुमका प्रबन्ध निर्देशक नवीन खतिवडाले बताए ।

नाडाका केन्द्रिय सदस्य कपिल सिवाकोटी र नेपाल बिज्ञापन संघ प्रदेश नम्बर १ का अध्यक्ष एवम प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले म्यागनेट गाडीको संयुक्त रुपमा लञ्च गरेका थिए ।

निशानको उक्त गाडीको मूल्य २९ लाख ४९ हजारदेखि सुरु भएर ४२ लाख ७९ हजार सम्म रहेको कम्पनीका डिलर इन्चार्ज आशिष दाहालले बताए । २ सय ५ एम एम ग्राउण्ड क्लियरेन्स रहेको उक्त गाडिले माइलेज समेत निकै राम्रो भएको कम्पनीको दाबी छ । म्यागनाइटमा २० भन्दा बढि प्रथम श्रेणी र बेस्ट इन सेगमेन्टका सुबिधाहरु छन् जसले उपभोक्ताहरुलाई नवीनतम् रुपमा आधिकारिकता अनुभब गर्ने कम्पनीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

निशान गाडीका पारखीहरुलाई अब इटहरीबाटै उत्कृष्ट सेवा दिने कुरामा आफूहरु प्रतिबद्द रहेको कम्पनीले जनाएको छ । पूर्वमा हाल निशानको अहिलेको इटहरी शोरुमसंगै विराटनगर सहित बिर्तामोडमा शोरुम रहेको कम्पनीले जनाएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

साताका लोकप्रिय समाचार

महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलको जित, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको नेतृत्वको जित सुनिश्चित भएको छ । शनिबार केन्द्रको मत गणना सकिएको छ । नुवाकोटसहित ५ जिल्लाको...

पत्रकार महासंघ सिन्धु शाखामा श्रेष्ठ

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको बुधबार सम्पन्न ११ औ जिल्ला अधिवेशनबाट जीवनप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचीत भएको छ । नयाँ कार्यसमिति छनोटमा भएको...

नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

ट्रेन्डिङ

नवलपरासीमा कोइला बोक्ने भारतीय गाडी भित्रिदा स्थानीयमा त्रास

नवलपुर । पश्चिम नवलपरासीमा भारतीय मालबाहक ट्रकहरु आउने क्रम नरोकिए पनि स्थानीयमा त्रास छाएको छ । भारतमा कोरोनाको संक्रमण दिनानु दिन बढ्दै गएको अवस्थामा...

अर्को सूचना नभएसम्म प्रदेशसभाको बैठक स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नभएसम्म बैठक स्थगन भएको जानकारी दिएका छन् । प्रदेशसभाको...

दसैं–तिहार अग्रिम टिकट बुकिङ अन्योलमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण यस वर्ष दसैं–तिहारमा खोलिने अग्रिम टिकट बुकिङ नै अन्योलमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन...

ब्लाउजको मास्क बनाउन सिकाउँदै विद्या बालन

मुम्बई । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । जहाँ कोरोना संक्रमितको संख्या सोमबार बेलु्कासम्म १७ हजार ६ सय नाघेको छ । अहिले...

कञ्चनपुरमा ८ जना कोरोना पुष्टि

कञ्चनपुर । कञ्चनपुरमा मंगलबार ८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रदेसिक अस्पताल प्रयोगसालामा परीक्षणमा ८ जनाको नमुना परिक्षण पोजिटिभ देखिएको छ । कञ्चनपुरको...

अर्धनग्न अवस्थामा बैतडीमा महिलाको शव भेटियो

बैतडी । अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । हिजो दिउँसो दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा अन्दाजी ३५ वर्षीया...

कोरोना संक्रमणबाट धादिङका २२ वर्षीय युवकको मृत्यु

धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का...

रुस्लान फुटबल अवार्डको सहप्रायोजक

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा पनि रुस्लान फुटबल सहप्रायोजकको रूपमा जोडिएको छ । रुस्लान फुटबल लगातार पाँचौ वर्ष...

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र...

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा...

कोरोना संक्रमणले विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित

जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित...

विकासमा नयाँ मोडल

नेपाल विद्युत् प्राधिकरणले उपत्यकामा हालसम्म खुला पोलमार्फत बाहिरैबाट भइरहेको विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न थालेपछि विकास निर्माणमा केही नयाँ मोडल देखापर्ने भएको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)