Tuesday, September 21, 2021
Your Ads Here
HomeEditor-Picksकृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

कृष्णमाया भन्छिन् ‘मलाई बलात्कार गर्नेले आधा सम्पत्ति दिनुपर्छ’

,
sharethis

काठमाडौं । झापा जिल्लास्थित कनकाई नगरपालिका वडा ३ निवासी घर नजिकैका छिमेकी नेत्र प्रसाद तिम्सिनाबाट २०७० असोज १५ गते बलात्कृत भएकी पीडित कृष्णमाया उप्रेतीले न्यायको माग गरेकी छिन् । आज (बिहीबार) रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उप्रतीले अझैसम्म पनि आफुले न्याय नपाएको भन्दै मिडियामार्फत न्याय मागेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित उप्रेतीले आफु घरमै भएको समयमा विवाहित पुरुषबाट बलात्कृत भएको बताइन् । उनले भनिन्,‘आजसम्म मैले न्याय पाएको छैन् ।’ उनले बलात्कार पछि ती पुरुष फरार भए पनि अहिले भने जेलमा रहेको जानकारी दिइन् ।

उनले हालसम्म क्षतिपुर्ति बापत ३५ हजार रुपैयाँमात्र समाज कल्याण परिषद्बाट लिएको जनाईन् । उनले भनिन्–‘मलाई उसको आधा सम्पत्ति दिनुपर्छ ।’ अदालतले समयमा न्यायको कदम नचालेर आफ्नो कुरा राख्न नदिएको समेत गुनासो गरिन् । पीडित उप्रेतीले न्यायको लागि धेरै ठाउँमा गएपनि कतैबाट न्याय नपाएको उल्लेख गर्दै अहिले सर्वोच्चमा आधा सम्पत्ति पाउँ भनि मुद्दा दिएको बताईन् । उनले आफ्नो गोपनियता कायम राख्दै ७ वर्ष बित्दापनि कुनै अदालतमा गएर म पीडित भनेर बोल्न नपाएको दुःखेसो पोखिन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

न्यायालयले दिएको न्यायमा चित्त नबुझेको भन्दै उनले भनिन,्‘मेरो अवस्थालाई हेरेर न्यायालयले मलाई न्याय दिन सकेन् ।’ं न्याय दिन नसकेपनि अदालतले ढोका बन्द गरेर न्याय दिइसकेको भनेर कुनै पनि अदालत जानै नपाउने गरेको निर्णयले आफु झन अन्यायमा परेको बताइन् ।

उनले बलात्कारबाट पीडित महिलाले पीडकको आधा अंश पाउने व्यवस्था भएकोले सोहीअनुरुप माग गरेको पनि कार्यक्रममा स्पष्ट पारिन् । ‘कानुनले व्यवस्था गरे अनुसार मलाई आधा सम्पत्ति दिनुपर्छ’ उनले भनिन्–‘म अविवाहित महिला हुँ, आज उसकै आधारले मेरो जिन्दगी बर्वादी भएको छ ।’

अपराधी बेपत्ता भएको भन्दै अदालत पन्छिएपछि काठमाडौं आएर अनुसन्धान ब्युरोमार्फत आँफैले पीडकलाई पक्राउ गर्न सफल भएको पनि उनले जानकारी दिईन् ।

उनले अदालतले यसअघि गरेकोे झुटो फैसला हो भन्दै ‘अब सर्वोच्च अदालतले त्यस्तो खालको त्रुटिपुर्ण फैसला नगरोस्’ भन्ने आग्रह गरिन् । उनले भनिन्,‘सबै कुराको अनुसन्धान गरेर मात्र फैसला गरोस् ।’

तपाइको प्रतिक्रिया

(Visited 408 times, 1 visits today)

आजको समाचार

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

राष्ट्रिय स्वार्थमा समर्पित नेतृत्वको अपेक्षा !

वर्तमान नेपाली राजनीतिमा सत्ता चलायमानको स्थिति नहुँदा विकासको मार्ग र मानवीय संवेदनामा ठूलो क्षति भइरहेको छ । नेपाली राजनीति विगतबाटै प्रतिरोध र प्रतिशोध साँध्ने...

मन्त्रिपरिषद् विस्तारमा सत्तारूढमै असहमति

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन...

अनुसन्धानमा परिपक्वता ल्याऊ

संखुवासभाको मादी–१ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणको जालो अहिले खुल्दै गएको छ । यसलाई कतिपयले ‘नयाँ रहस्य’का रूपमा लिए पनि अन्तर्यमा...

सर्वोच्चको लिखित जवाफ: प्रधानन्यायाधीश संवैधानिक इजलास बाहिर बस्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भनी लिखित जवाफ सर्वोच्च अदालतमा पठाएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश...

साताका लोकप्रिय समाचार

कांग्रेसले टुंग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । सदस्यता छानविन समितिले काठमाडौंसहित १० जिल्लाको क्रियाशील सदस्यता विवाद मंगलबार...

देश अब कम्तीमा चार दिन बजेटविहीन, सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व

  काठमाडौं । सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले लिए सपथ

  विराटनगर । प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना...

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

ट्रेन्डिङ

सरकार विस्तार ढिलाइले अविश्वास बढ्दो

प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै ढेड महिना पुग्नै लाग्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यति बेलादेखि नै १७...

पेन्सन बुझ्न भारत गएका बृद्धको मृत्यु

बैतडी । ३ दिनका लागि सिमानाका खुलेसंगैै पेन्सन बुझ्न भारत पुगेका बैतडीका एक नागरिकको बुधवार उतै मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)