Sunday, May 9, 2021
Home प्रदेश प्रदेश १ वडा कार्यालयलाई ४ रोपनी जग्गा निःशुल्क प्रदान

वडा कार्यालयलाई ४ रोपनी जग्गा निःशुल्क प्रदान

युवराज विष्ट,

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका–६ ठुलोदुम्माका एक युवाले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा दिएका छन् । स्थानीय युवा सरोज चामलिङ राईले करिब ५ लाख मुल्य बरावरको जग्गा वडा कार्यालयलाई निःशुल्क दिएका हुन् । राईले आफ्नो आमा रणमति राईको नाममा रहेको ४ रोपनी जग्गा वडा कार्यालयलाई पास गरिदिएको जानकारी दिए ।

राईले भने, ‘आफ्नो क्षेत्रको विकासको लागि विभिन्न खालको समाजसेवाको काम गर्दै आएको छु । खेलमैदान निर्माणको लागि हाम्रो स्वामित्वमा रहेको जग्गा वडा कार्यालयलाई पास गरिदिएका हौँ, यसले वडाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने आशा लिएको छु ।’ गाउँपालिकाको ८ लाख र वडा कार्यालयको ३ लाख गरी ११ लाख लागतमा खेल मैदान निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष दिपक साम्पाङ राईले जानकारी दिए ।

गाउँपालिकाले खेल क्षेत्रको विकासको लागि लिएको लक्ष्यलाई पुरा गराउन स्थानीय युवाले निः शुल्क जग्गा दिएको प्रति वडा कार्यालयले धन्यबाद दिएको छ । वडाध्यक्ष राईले भने,‘ खेलकुदको विकास लागि उहाँले पु-याउनु भएको योगदान अतुलनिय छ, खेल मैदान निर्माणले युवाहरुलाई खेलकुदमा लाग्न जागरुक गराउनेमा हामी आशाबादी छौँ ।’

एक वडा एक खेलमैदानको अभियान अन्तर्गत सवै वडामा खेलमैदान निर्माण भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । स्थानीय सरकार सञ्चालनमा आएपछि पूर्वाधार निर्माणले तिव्रता पाएको अध्यक्ष राईको भनाइ छ ।

अध्यक्ष राईले भने, ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हामीले पूर्वाधारको विकासमा जोड दिएका छौँ, अहिले हामीले एक वडा एक खेल मैदान बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ। हामीले लिएको लक्ष्यलाई पुरा गराउन स्थानीयले निःशुल्क रुपमा जग्गा दिएर सहयोग गर्दै आउनुभएको छ, उहाँहरुको यो साथलाई म मुक्तकण्ठले प्रशसा गर्न चाहन्छु ।’

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

शैय्या चाहिए यी नम्बरमा फोन गर्नुस् !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शैय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

ट्रेन्डिङ

त्रिपालमुनि क्वारेन्टाइन

बैतडी । बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुकुलो हुँदा भारतमा रोजगारी गर्न गएका नेपाली नागरिक धामाधम...

लकडाउन चाँडै हटाउनु घातक : डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लकडाउन सहितका प्रतिबन्धह चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम...

गजेन्द्र नारायण सिंह क्रिकेट प्रतियोतिगाको तयारी पुरा

सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा आगामी ११ फागुन देखि गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ । ...

शीर्ष नेताबीच सहमति नजुटदा नेकपा बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे निर्णय...

फुटेको २२ महिनापछि साझा र विवेकशीलबीच फेरि पार्टी एकता

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका...

तातोपानी नाका खुला गरेको विरोधमा आन्दोलन

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) संक्रमणपछि बन्द रहेको नेपाल चीन बिचको प्रमुख व्यापारीक नाका तातोपानी भन्सार खुला भएपछि त्यसको विरुद्धमा स्थानीय तहका जनप्रतिनिधि नै...

नवलपुरमा ७ बर्षीय बालिका बलात्कृत

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार ७ बर्षीया बालिकालाई स्थानीय २९ बर्षीय युवकले...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित युवतीको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ । सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा...

तोलामा २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार...

महामानव गौतम बुद्ध

नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो वर्ष २५६४औं जन्मजयन्ती हो । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा...

रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए

ललितपुर । सप्तरी जिल्लामा भएको धार्मिकसभामा भाग लिन आएका १३ इण्डोनेशियाली नागरिकलाई महालक्ष्मी र गोदावरी नगरपालिकाबाट फिर्ता पठाइएको छ । कोभिड–१९ का कारण मुलुकमा लकडाउन...

एमाले विवाद उस्तै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)