Saturday, May 15, 2021
Home Breaking News घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

घरकाे मिटर बक्समा झेलिएकाे तार पन्छाउदा करेन्ट लागेर दम्पत्तीको मृत्यु

राजधानी समाचारदाता,

मकवानपुर ।  मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताए ।

उनका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

(Visited 79 times, 2 visits today)
Loading comments...

आजको समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

साताका लोकप्रिय समाचार

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

कोरोना संक्रमित वडाध्यक्षको अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु

बाजुरा । बडिमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार विकको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

विश्वासको मत नदिए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको...

९३०५ नयाँ संक्रमित, १६८ जनाको कोरोनाले मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ९३०५ नयाँ संक्रमित थपिएका छन् । २०,३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा...

ट्रेन्डिङ

वेष्ट ह्यामको पोस्टमा चेलीको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन...

ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका...

नेकपामा एमसीसी विवाद पुनः बल्झियो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर पुनः विवाद सुरु भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ को...

सर्लाहीमा समुदायस्तरमै कोरोना संक्रमण

सर्लाही । सर्लाहीमा कारोना संक्रमण समुदायमा स्तरमा फैलिएको छ । हिजो बुधवार बरहथवा नगरपालिकामा एकैपटक २६ जनामा संक्रमणको पुष्टि भएको र तिमध्ये सबै समुदायमै...

विवाहका विविध समारोहका लागि एक साथ फरक पाँच गीत

काठमाडौं । विवाहका विभिन्न समारोहमा आवश्यकता नेपाली गीतसंगीतको अभाव भएका बेला विवाहको विभिन्न संस्कारको आधा दर्जन गीत एकसाथ सार्वजनिक गरिएको छ । मंसिर महिना...

दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा छको मृत्यु, सात घाइते

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा...

मानसिक समस्या भएकालाई मनोसामाजिक परामर्श दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण मानसिक समस्या बढेको भन्दै आमनागरिकमा मनोसामाजिक परामर्श दिन सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले महामारीसँगै...

शान्तिप्रिय र सरिताको रातो सारी लरक्कै…

काठमाडौं । यसपालि तीज पर्वलाई लक्षित गरेर सञ्चारकर्मीद्वय तथा गीतकार शान्तिप्रिय र गायिका, मोडल सरिता भारतीले नयाँ तीज भाका बजारमा ल्याएका छन् । सरिता भारतीले...

‘प्रधानमन्त्रीको राजीनामा माग्नु अस्थिरताको प्रयास’

काठमाडौं । मुुलुकका विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित तथा प्रबुद्ध नागरिकले प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने खेल भएको बताएका छन् । उनीहरूले हिजो बुधबार...

लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

काठमाडौं । लोकदोहोरी संगीतकर्मीहरूले विदेशी संगीतको हस्तक्षेप रोकेर नेपाली लोकसंगीतलाई माथि उठाउने प्रण गरेका छन् । लोकदोहोरी गायक गायिकाहरूको संस्था राष्ट्रिय लोक तथा दोहोरी...

पनौती युवा मञ्चद्वारा सडकमा अलपत्र परेकालाई खाना

काभ्रेपलाञ्चोक । कोरोना भाइसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आज १४औँ दिन हो । लक डाउन भएसँगै देशक सम्पूर्ण ठाउँहरु ठप्प भएका...

चुनौती संघीयताको

श्यामप्रसाद मैनाली संघीयतामा सबैभन्दा बढी लोकतन्त्रको अभ्यास र स्वतन्त्रताको उपभोग गर्न सकिन्छ । पूर्ण लोकतन्त्रको चाहना राख्नेले यो व्यवस्था अवलम्बन गर्दै आएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)