एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौ । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ। कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 716 times, 1 visits today)

epaper

ताजा समाचार

नवनियुक्त आइजिपी केसीलाई आजै पदबहाली गर्न अनुरोध