Tuesday, May 11, 2021
Home Not-to-be-missed दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

एजेन्सी,

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमा समेटिएको थियो । दिल्लीको सुरुवाती ब्याटिङ खासै राम्रो हुन नसकेपनि कप्तान रिषभ पन्तले अर्ध-शतकीय कप्तानी पारी खेल्दै १४७ रनको साधारण योगफल बनाएका थिए ।

१४८ रनको लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको राजस्थानले १९ दशमलव ४ ओभरमा आफ्नो सात विकेट गुमाउँदै १५० रन बनाएपछि यो जित राजस्थानको हातमा गएको हो । राजस्थानका लागि जयदेव उनादकातले आफ्नो चार ओभरमा १५ रन खर्चिएर ३ विकेट लिंदै ११ रनको पारी खेलेवापत प्लेयर अफ द म्याच घोषित भए । राजस्थानले दिल्लीलाई पछिल्लो ६ खेलमा पहिलोपटक हराउन सफल भएको हो ।

आज साँझ चेन्नई सुपरकिङ्स र पञ्जाव किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

यात्रु ठग्नेमाथि ट्राफिकको निगरानी

काठमाडौं । कोभिड–१९ को महामारीमा यात्रुसँग बढी भाडा असुल्नेमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यबाट नै बढी भाडा असुल्ने पाँच...

दाजुको कुटाइबाट भाइको ज्यान गयो

उदयपुर । उदयपुरमा दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । सामान्य घरासयी बिवादमा दाजु पुलकित चौधरीको कुटाईबाट त्रियुगा नगरपालिका– ९ चौकीबारीका खुसीलाल चौधरीको ज्यान...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

ट्रेन्डिङ

भिडियाे खेलाउने लाेभ देखाएर किशोरी बेच्न खाेज्ने पक्राउ

किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय...

विद्युत सर्ट भएर गाई फर्ममा आगलागी

रौतहट । रौतहटको एउटा गाई फर्ममा आगलागी हुदा लाखौको क्षति भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रहेको काशी...

एसईई परीक्षा स्थगित

काठमाडौं । सरकारले भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई लिएर सरकारले एसईई...

माइनस सात डिग्री तापक्रममा सशस्त्रको सुरक्षा गस्ती

सिमकोट । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

माइतीघर मण्डलामा राष्ट्रपति र प्रधानमन्त्रीको मुकुण्डो (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजद्वारा काठमाडौंको माइतीघर मण्डलामा शंक बजाएर सांकेतिक विरोध प्रर्दशन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले र राष्ट्रपति...

भुगोल सानो हुँदैमा कुनै राष्ट्र सानो हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको...

भारतमा तीन महिनापछि सबैभन्दा थोरै सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मङ्गलबार...

छतबाट खसेर मृत्यु

पोखरा । तनहुँको शुक्लागण्डकी–२ निवासी ३५ वर्षीय शुभराज खनालको छतबाट खसेर मृत्यु भएको छ । स्थानीय राजेन्द्र अधिकारीको फिनिसिङ नभएको खाली घरको छतबाट खसेर खनाल...

तीन सदस्यीय राहत समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण आफ्ना सदस्य संस्थाहरूलाई राहत वितरण गर्न तीन सदस्यीय राहत...

आवश्यकताका आधारमा आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को...

डडेल्धुरामा एक कोरोना संक्रमितको मृत्यु

डडेल्धुरा । जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)