Tuesday, May 11, 2021
Home खेल विवेक र नर्मतालाई उपाधि

विवेक र नर्मतालाई उपाधि

राजधानी समाचारदाता,

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस बोर्डिङ स्कूल, माछापुच्छ«ेका विवेक परियार र छात्रातर्फ भानु मावि तनहुँकी नर्मता गुरुङले उपाधि जिते । परिरयाले निर्धातिर दूरी २१ मिनेट ५२.३० सेकेण्डमा पूरा गर्दा गुरुङले २८ मिनेट १०.१ सेकेण्ड लगाइन् । उनीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरे ।

यस्तै, पदमोदय मोडल सेकेन्डरी स्कुल दाङका गृष रानामगर र ज्योति मावी नवलपरासीका आशीष पोखरेल क्रमशः दोस्रो र तेस्रो भए ।

छात्रातर्फ पदमोदय मोडलकी बन्दना चौधरी र उदय मावि धम्पुसकी वीनु बिक क्रमशः दोस्रो र तेस्रो भए । दोस्रो र तेस्रो हुने छात्रछात्रा दुवैले क्रमशः ७ र ४ हजार पाए ।

विजयीलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्च संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, गैर आवासीय नेपाली संघ युके प्रमुख संरक्षक मेजर डम्वर घले, मञ्च अध्यक्ष तेज गुरुङ लगायतले पुरस्कार वितरण गरे । सफल दुधको मुख्य प्रायोजनमा कोभिड–१९ का कारण चरणबद्धरुपमा पोखरा म्याराथन भएको हो ।

(Visited 33 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

साताका लोकप्रिय समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकास मन्त्री समर्थक

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

ट्रेन्डिङ

रुकुम घटनाका दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहो-याएका छन् । सङ्घीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको...

ट्रम्पको भारत भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने भारत भ्रमण नया“ दिल्लीका लागि जति महत्वपूर्ण थियो, त्यति नै महत्वपूर्ण वासिङ्गटनका निम्ति पनि थियो । महाअभियोगको आरोपबाट...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार...

बुटवलमा सयौं परिवारलाई जग्गाधनी पुर्जा

बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरी सात सय ५० घरलाई लालपुर्जा वितरण गरिएको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र...

रियल एक खेल अगावै ला लिगा च्याम्पियन

मड्रिड । कोरोना महामारीपछिको खेलमा लगातार १० खेलमा जित निकाल्दै रियल मड्रिड एक खेल बाँकी छँदै यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनेको छ...

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

१ सय ८० बोरा मास्क बरामद

काठमाडौ ।  जिल्ला प्रशासन कार्यालय  काठमाडौंको नेतृत्वमा रहेको प्रहरी टोलीले  काठमाडौंको चन्द्रागिरि नगरपालिका १० मा रहेको आरडीजी इन्टरप्राइजेजमा छापा मारि १ सय ८० बोरा...

पानी पिउन जाँदा डुबेर ८ वर्षिय बालिकाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ अम्कोट घर भएका...

पर्साको कोरोना अस्पतालमा फेरि एक संक्रमितको मृत्यु

वीरगन्ज । पर्साको कोभिड अस्पताल गण्डकमा फेरि एक संक्रमितको मृत्यु भएको छ । मृतक ९७ बर्षीय पुरुष हुन् । बाराको सिम्रौनगढका उनी मुटुका पुराना...

नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीमा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएको बताएका छन् । संसदमा बजेटमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

ओली सरकार विरुद्ध जनता समाजवादीको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध जनता समाजवादी पार्टी (जसपा)द्वारा काठमाडौंमा निकालिएको विरोध प्रर्दशन । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै रत्नपार्कस्थित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)