Tuesday, May 11, 2021
Home प्रदेश मेलम्ची पानीले खाल्डाखुल्डी

मेलम्ची पानीले खाल्डाखुल्डी

राजधानी समाचारदाता,

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् ।

पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट हुन सक्ने अनुमान छ । जसका कारण सडकमा समेत खाल्डाखुल्डी बढेर जाने देखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदल प्रतिवेदनमा ३ सयभन्दा बढी स्थानमा चुवाहट हुने अनुमान गरेको छ ।

सडक विभाग महानिर्देशकको संयोजकत्वमा लिमिटेड प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयूकेएल शाखा कार्यालय प्रमुख सम्मिलित समितिले अध्ययन गरेको हो ।

सडक डिभिजन कार्यालय काठमाडौं प्रमुख कुवेर नेपालीले चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गरेर पुर्ने योजना रहेको बताए ।

पुरानो प्रणालीबाट मेलम्ची पानी वितरण गरेसम्म उपत्यकाका सडकमा पानी चुहावट भइरहने र खाल्डाखुल्डी बढ्ने भन्दै सडक विभागको ध्यानाकर्षण भएको छ ।

विभागका अनुसार मेलम्ची पानी वितरण गर्न बिछ्याइएको ३० किमी पाइप प्रणाली सडक बनाउँदा बिग्रिएको छ । चक्रपथ क्षेत्रका अधिकांश स्थानमा सडक बनाउँदा पानी वितरण प्रणाली बिग्रिएकाले मर्मत गर्न लागिएको हो ।

यद्यपि, मेलम्ची खानेपानी आयोजना पाइपलाइन भएको ठाउँमा ट्यांकरसमेत भासिएका छन् । कमजोर बनावटका कारण ललितपुर सातदोबाटोभित्र दुई ट्यांकर भासिएको छ । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको नयाँ र पुरानो पाइपलाइन केयूकेएलको हो । भासिएको खुलेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण गत २० चैतमा उद्घाटन गरेकी थिइन् । १५ चैतबाट मेलम्ची पानी वितरण सुरु गरिएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पुरानै सिस्टमबाट पानी वितरण हुँदै आएको छ । मेलम्ची पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट वितरण गरिएको हो ।

गत २२ फागुनमा मेलम्चीबाट सुरुङमा खसालिएको पानी परीक्षण गरिएको थियो । यसका लागि १० फागुनमा सुरुङमा खसालिएको सिन्धुपाल्चोकस्थित मेलम्ची खाने पानी २२ फागुनमा काठमाडौं सुन्दरीजल आइपुगेको थियो ।

सो पानी प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङमा हालिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले २०५१ सालको मध्यावधि चुनावमा मेलम्चीको पानीले काठमाडौंको सडक पखालिदिने बाचा गरेपछि परिकल्पना अघि बढेको थियो । मेलम्ची आयोजनाको २०५८/५९ मै सुरु भएको थियो । आयोजना २०६४/६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २०...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

सिन्धुलीमा कोरोना संक्रमणबाट ८ वर्षिय बालकको मृत्यु

सिन्धुली । कोरोना संक्रमित एक ८ वर्षिय बालकको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको...

‘बादल’ काे उम्मेदवारी दर्ता, मुख्यमन्त्री प्रस्तावक, सामाजिक विकास मन्त्री समर्थक

काठमाडाैं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । वाग्मती प्रदेशको राजधानी...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

ट्रेन्डिङ

नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान, व्यक्ति केन्द्रित दौडमा नलाग्न गृहसचिवको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आज आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी...

पेट्रोलियम पदार्थकाे कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश

काठमाडौँ । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १२ हजार नाघ्यो, ४५ हजार बढी निको

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १...

एमसिसी सम्झौता नेपालको लागि खतरा: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ...

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु...

लकडाउन खुकुलो भएसँगै पोल्टी व्यवसाय बढ्यो

काठमाडौं । कोरोना भाइरसका कारण ठप्प भएको पोल्टी व्यवसाय लकडाउन खुकुलो भएपछि कारोबार बढेको छ । लकडाउनले कृषि क्षेत्रको सबै भन्दा ठूलो समस्या पोल्टी...

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

काठमाडौँ । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका...

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगा-यो दिमाख नरोऊ मायालु... (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर...

कोभिड–१९ र आर्थिक समृद्धिको सम्भावना

कोभिड–१९ ले कृषि क्षेत्रमा आत्मनिर्भरताको सम्भावना उजगर गरेसँगै पशुपक्षीको विकासबाट आर्थिक समृद्धि हासिल हुने मुद्दा पनि चर्चामा आएको छ । विश्व मानव सभ्यताको विकाससँगै...

सिनेमा हल, डान्सबार, जिख खाना बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै सरकारले चलचित्र भवन, खेलस्थल, जिम, डान्स बारलगायत बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको...

सिरहामा ११ जना कोरोना संक्रमित थपिए

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन्...

घन्टेश्वरमा कार दुघर्टना ६ जना घाइते

डडेल्धुरा । डडेल्धुरादेखी धनगढीतर्फ गइरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्गअन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा दुर्घटना हुदाँ ६ जना घाइते...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)