सुन प्रतितोला ८०० ले घट्यो

स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९०० मा झरेको छ ।

आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु ५०० ले घटेर रु ७६ हजार र तेजाबी सुनको मूल्य रु ७५ हजार ७०० पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८७५ तोकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आठौँ निफको रसियन चलचित्र दिवसमा देखाइयो तीन चलचित्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान