Wednesday, June 23, 2021
Home बिचार राजनीतिक अन्योलता कायमै

राजनीतिक अन्योलता कायमै

राजधानी समाचारदाता,

देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका पछाडि वर्तमान सरकारको विकल्पमा आफ्नो वैकल्पिक सरकार दिन नेपाली कांग्रेसमा विश्वस्तता पैदा हुन नसक्नु नै हो । नेपाली कांग्रेसको पटकपटक पार्टी बैठक, संसदीय दलको बैठक तथा जनवर्गीय संगठनको सुझावका बाबजुद पनि पार्टी नेतृत्वमा आस्वस्थता पैदा हुन नसकेको हो । यसले प्रतिपक्षमा रहेको स्वयं नेपाली कांग्रेस मात्र होइन देशलाई समेत अन्योलतामा राखेको छ । जसका कारण न त सरकारले विश्वासको मत लिन सकेको छ । न त प्रतिपक्ष दलको नेतृत्वमा अविश्वासको प्रस्ताव नै अगाडि बढाउन सकेको छ । प्रम ओली स्वयं विश्वासको मत लिन गम्भीर देखिएका छैनन् भने नेपाली कांग्रेस स्वयं अविश्वासको प्रस्ताव अघि बढाउन सक्ने अवस्थामा छैन । यसले देशलाई न त हाँसको चाल न त बकुल्लाको चालमा पु¥याएको छ ।

त्यसो त सरकार ढाली हाल्नुपर्छ र प्रतिपक्षसहितको बहुमतको सरकार बन्छ भन्ने ग्यारेन्टी पनि छैन र सो प्रकारको पूर्वाग्रहबाट प्रेरित भएर संसदीय कदम चालिहाल्नुपर्छ भन्ने पनि छैन । तर, सामान्य संसदीय मर्यादाअनुरूप सरकारले चालेको कदम विफल भएपछि सरकारले कम्तीमा पनि विश्वासको मत लिनुपर्ने वा सो सरकारप्रति हामीहरूको विश्वास छैन भनी प्रतिपक्षले मत जाहेर गर्नुपर्ने संसदीय मान्यता सर्वोपरि रहँदै आएको छ । यो कुनै सरकार वा दलप्रति लक्षित नभएर संसदीय पद्धति अंगीकरणको द्योतक बन्दै आएको छ । नेपालमा वर्तमान सरकार र प्रतिपक्ष ठीक यही बिन्दुमा आएर केही चुकेका हुन् कि भन्ने आशंका र तर्कवितर्क, विज्ञ तथा विश्लेषकका माझमा चर्को गरी उठिसकेको छ । यसलाई निराकरण गरी सरकारले विश्वासको मत देखाउनुपर्ने वा प्रतिपक्षसहितका दलले सरकारप्रति आफ्नो विश्वास छ वा छैन भनी स्पष्ट रूपमा राजनीतिक हिसाबले देखाउनैपर्छ । यसले मात्र वर्तमान सन्दर्भमा उठेका प्रश्न र प्रतिप्रश्नको निराकरण गर्न मद्दत पुग्छ । यसो नभएमा यसले आशंका त जन्माउँछ नै व्यवस्थाप्रतिको अनास्थामा समेत बढोत्तरी गर्ने अवस्था सिर्जना गर्छ । यसलाई आरेप प्रत्यारोपमार्फत होइन स्पष्ट संसदीय विधि मान्यता र प्रक्रियाअनुरूप आमजनतामा बोझ हुनेगरी राजनीतिक अभिव्यक्ति दिइनुपर्छ ।

सरकार र प्रतिपक्ष यसका लागि राजनीतिक रूपले तयार हुनुपर्छ र यसलाई प्रक्रियामा लैजान कत्ति पनि हिचकिचाउनुहुँदैन । यसो गर्न सकिएमा संसदीय व्यवस्थाप्रतिको जनचासोमा जनताको आस्था बढ्दै जान्छ र प्रक्रियाले देशलाई सापेक्ष स्थायित्वमा पनि लैजान्छ । यो जनादेश दाता, जनादेश प्राप्तकर्ता र सिंगो व्यवस्था सबैका लागि सकारात्मक बन्न पुग्दछ । त्यसैले, जनादेशको सम्मान बाँकी रहेको आवधिक निर्वाचनको कार्यकालमा गरिने कार्य र जनताले अपेक्षा गरेका कुरा राजनीतिक रूपमा विश्वासको अवस्थामा पुग्छन् । यसका लागि प्रतिपक्ष भूमिकामा रहेको नेपाली कांग्रेस सुझबुझका साथ दरो कदम चालेर अघि बढ्नु जरुरी छ । के गरौं, के नगरौंको अन्योलताको स्थिति अबका दिनमा नेपाली कांग्रेसका लागि पनि प्रतिउत्पादक साबित हुँदै जानेछ । त्यसैले, वर्तमान अन्योलताको अन्त्य गर ।

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

९७ अर्बको लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले जलविद्युत् परियोजनाको करिब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको जनाएको छ । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रको पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

साताका लोकप्रिय समाचार

एउटा बाबु ,जसले छाेरीलाई बलात्कार गरे अनि भैंसी गाेठमा झुण्ड्याएर हत्या गरे

  कैलाली ।   आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

ट्रेन्डिङ

जोखिममा रहेका नेपालीलाई घर फर्काउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीलाई क्वारेन्टाइनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश...

सीमा विवादमा सरकारी क्रियाशीलता

बेलाबखत भारतले नेपालको भूमि अतिक्रमण गर्दै आएको छ । जब नयाँ स्थानमा सिमाना अतिक्रमण हुन्छ, केही समय यसले सडक र संसद् तताउने गर्दछ ।...

धोनी युगको पूर्णविराम

मुम्बई । विश्वकै सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको छ । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट...

कांग्रेसले श्रेष्ठको शोकमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने...

संसद रत्यौली खेल्नका निम्ती चलाइरहने संस्था होइन : मन्त्री अर्याल

ललितपुर । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताएकी छन् । सत्तारुढ...

९४२ जनामा एक जना संक्रमित

काठमाडौं । प्रत्येक ९ सय ४२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुँदै आएको छ । पछिल्लो एक सातामा...

वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् । बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद...

‘एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन’

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन्...

अन्योलमा ओली, दाहाल र प्रदेश पदाधिकारी छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र कर्णाली प्रदेश पदाधिकारी छलफल अन्योलमा परेको छ । कर्णाली प्रदेश...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

सीमा नाकामा झन् कडाइ

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा नाकाको निगरानी झनै कडा बनाएको छ । सशस्त्र प्रहरीले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)