Monday, May 17, 2021
Home प्रवास मोना कतारले १७ औं बार्षिकोत्सव मनाउने

मोना कतारले १७ औं बार्षिकोत्सव मनाउने

,

दोहा ।  ‘प्रवासी म्याग्देली दृष्टि, सम्बृद्द म्याग्दीको सृष्टि’ भन्ने मुल नारा लिएर सन २००३ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना ) कतारले आगामी मार्च १३ मा १७ औं बार्षिकोत्सव मनाउने भएको छ ।

सहॉनियामा अबस्थित अल दोसरी पार्कमा बार्षिकोत्सव कार्यक्रम सहित म्याग्देली बनभोज, बिबिध साँस्कृतिक प्रस्तुति सहित लाईभ पन्चेबाजा मुख्य आकर्षण रहने भएको छ ।

म्याग्देलीहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको कार्यक्रमबाट कतारमा रहेका म्याग्देलीहरु बिच आत्मियता बढने बिश्वास लिईएको छ । संस्थाले हरेक बर्ष बार्षिकोत्सवसंगै बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ। म्याग्दी जिल्लामा बहुउदेशिय अक्षय कोष स्थापनार्थ मोना कतारले सञ्चालन गरेको चिट्ठा कार्यक्रमको लक्कि ड्र पनि सोहि दिन खोलिने कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिए ।

कार्यक्रममा होली खेलिने र ११० औं अन्तर्राष्ट्रिय नारी दिवस पनि मनाईने अध्यक्ष तिलु शर्मा पौडेलले जानकारी दिए । मोना कतार जिल्ला तथा परदेशमा परेको हर बिपत्तिमा साथ र सहयोगका लागि अग्रणि भुमिकामा रहदै आएको एक सामाजिक साझा संस्था हो ।

(Visited 142 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

ट्रेन्डिङ

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः एजेन्डा सीमा विवाद

काठमाडौं । बढ्दो राजनीतिक र संवैधानिक संकटबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन अर्को साता भारत भ्रमणको तयारीमा रहेका छन् ।...

पत्रकार बस्याललाई पितृ शोक

स्याङ्जा । नोपल प्रेस युनियनका केन्द्रीय पार्षद तथा पत्रकार भूपराज बस्याललाई पितृ शोक परेको छ । पत्रकार बस्यालका बुबा देबाखर बस्यालको ९२ बर्षको उमेरमा...

प्रदेश २ मा थपिए ५४ कोरोना संक्रमित

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ५४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ४९ जना पुरुष र ५...

मिलन र राजनराज भन्दैछन् ‘तिमी उता म यता…

काठमाडौं । कोरोना संक्रमणपछि सुरु भएको लकडाउनमा धेरै मान्छे घरमै ‘लक’ भए । कार्यालयहरु आंशिक खुल्यो, स्कुल, कलेज, सिनेमा हल कहिले खुल्ने अझै निश्चित...

प्यानिच बार्सिलोना आए

बार्सिलोना । इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार प्यानिचको अनुबन्धन जानकारी दिएको हो । प्यानिचले...

गोरखामा जीप दुर्घटना, घाइते १० मध्ये चारको अवस्था गम्भीर

गोरखा । गोरखाको केउरामा आज विहान भएको जीप दुर्घटनामा एकै गाउँका १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।...

उपत्यका छाड्नेको चाप, टिकट पाउन कठिन

काठमाडौं । सरकारले शैक्षिक संघसंस्था तथा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दै लामो दूरीका यातायात १० चैतदेखि बन्द गर्ने निर्णय गरेपछि उपत्यका छाड्नेको...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

कर्मचारीले नियम पालना गराउने हो, मिच्ने होइन

कुनै पनि मुलुकमा राजनीतिलाई सघाउने कर्मचारीवृत्तले हो । राजनीतिले त नियम, कानुन दिने हो । त्यसलाई अक्षरशः पालना गर्ने र गराउने जिम्मा कर्मचारी वर्गको...

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो

काठमाडौं । सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताएका...

राजेश हमालका भाई राकेश हमालको निधन

काठमाडौं । अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो । लामो समयदेखि कलेजो सम्बन्धि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)