दोहा । गत डिसेम्बरमा चीनको वुहानमा फेला परेको कोरोना भाइरसको संक्रमण कतारमा समेत देखिएको छ । कतारका स्वास्थ्य मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै उक्त भाइरसको संक्रमण कतारमा पहिलो पटक एक ३६ वर्षिया कतारी व्यक्तिमा देखिएको पुष्टि गरेको हो ।
ति व्यक्ति सहित अन्य नागरिकहरूलाई कतारले इरानबाट निजी विमानमा कतार ल्याएको थियो । बिरामीको अवस्थामा स्थिर रहेको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)






