भक्तपुरको चाँगुनारायणमा रोपाई (फोटोफिचर)

काठमाडौं । भक्तपुरका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । यसपाली चाँडै वर्षा भएकाले ध्यानको ब्याड राखेका किसानहरु अहिले आ–आफ्नो खेतमा रोपाईमा व्यस्त छन् ।

भक्तपुरमा परम्परागत रुपमा खेती गर्ने चलन छ । भक्तपुरको चाँगुनारायण क्षेत्रका किसानहरु रोपाईमा व्यस्त हुँदै गर्दाको केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित