Tuesday, August 3, 2021
HomeNot-to-be-missedसाम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका लागि अभिनय गर्दिनन् स्क्रिप्ट पढेर आफ्नो साथमा काम गर्ने कलाकार चित्त बुझ्यो भने मात्रै काम गर्दिन् ।

सिनेमा क्षेत्रमा हुने गरेका कुनै पनि विभेदविरुद्ध बोल्न सक्ने साम्राज्ञी एकसमय अभिनेता भुवन केसीका विरुद्ध यौन दुव्र्यवबहारको टिप्पणी गरेर चर्चामा आएकी छिन् । सामाजिक सञ्जालमा सक्रिया साम्राज्ञीका केही तस्विर हामीले उनकै फेशबुकबाट लिएका छौं । हेरौं उनका बोल्ड तस्विर ।

(Visited 447 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले...

छसय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे...

साताका लोकप्रिय समाचार

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण...

११ स्वर्णसहित आयोजक जापान शीर्ष स्थानमा

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष...

रगत लिने र दिने दुवैलाई लाभ

  विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रक्तदानमार्फत् रक्तसंकलन हुन्छ । नेपालमा रक्तसञ्चार सेवाले ७३ जिल्लाका १ सय २० ठाउँबाट २ लाख ३८...

१६ लाख भन्दा बक्यौता नतिरेपछि नगरपालिकाको लाइन काटियो, सेवा ठप्प

  सप्तरी, राजविराज । लामो समयदेखी बक्यौता विद्युत महसुल नतिरेका उपभोक्ताहरुको धामाधम लाइन काटिरहेका विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले मंगलबार राजविराज नगरपालिका कार्यालयको लाइन पनि...

ट्रेन्डिङ

२१ दिन भारत लकडाउन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१...

पायलको प्रश्न : मलाई बलात्कार गर्नेलाई किन पक्राउ नगरेको ?

मुम्बई । निर्देशक अनुराग कश्यममाथी यौन शोषणको आरोव लगाएकी मोडल पायल घोषले मुम्बई प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ नगरेको आरोप लगाएकी छिन् । अनुराग विरुद्ध...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)