काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ ।
उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर, प्रमिश विष्ट महाराजगञ्ज, भरत श्रेष्ठ सिंहदरबार, मीनबहादुर कुँवर मालिगाउँ, भीमबहादुर लामा बानेश्वर र मिलन केसी स्वयम्भू रहेका छन् ।
प्रहरी प्रधान कार्यालयले हिजो मंगलबार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो । हिजो नै ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको थियो । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)






