Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशसर्लाहीमा हात्ती आंतक एकको मृत्यु, एक घाईते

सर्लाहीमा हात्ती आंतक एकको मृत्यु, एक घाईते

राकेश गुप्ता,
sharethis

सर्लाही । सर्लाहीमा जंगली हात्तीको आंतक बढेको छ । हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हरिवन नगरपालिका वडा नं ४, गणेश चोककी ६२ वर्षिया तेतरी खातुनलाई गए राति २ बजेतिर जंगली हात्तिले आक्रमण गरेको थियो ।

छिमेकमा रहेको विवाह घरमा जादैँ गर्दा एक्कासी देखा परेको जंगली हात्तिले आक्रमण गर्दा खातुन घाईते भएकी थिइन् । घाईते खातुनलाई हरिवनमा रहेको नमुना अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेशनल मेडिकल कलेज, विरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय,सर्लाहीले जनाएको छ । खातुनको विरगञ्जमा उपचारकै क्रममा बिहान साढे ६ बजेतिर मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सर्पदंशले दिदीभाइको ज्यान गयो

यस्तै, सर्लाहीको बागमती नगरपालिका–४ स्थित रेल्वे लिक नजिकै एक पुरुष हात्तिको आक्रमणबाट घाईते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका उक्त घाईते पुरुष अन्दाजी ३५ वर्षको रहेको र पहिचान नखुलेको प्रहरीले जनाएको छ । जंगली हात्तीको आक्रमणबाट उनको कान र खुट्टामा चोट लागेको छ । नमुना अस्पताल, हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि नारायणी उप–क्षेत्रिय अस्पताल,विरगञ्ज रेफर गरिएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया

(Visited 85 times, 1 visits today)

आजको समाचार

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

साताका लोकप्रिय समाचार

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

आजदेखि १८ वर्ष माथीका उमेर समुहले भाेराेसेल खाेप लगाउन पाउने

काठमाडौं । सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप सरकारले...

सङ्खुवासभा सामूहिक हत्याकाण्ड : घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा मुख्य आरोपी भन्दै लोकबहादुर...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

ट्रेन्डिङ

इटहरीमा बलात्कार आरोपमा मगर पक्राउ

इटहरी । इटहरीका एक युवाले बलात्कार गरेको आरोप लागेको छ । धरानकी एक युवतीलाई इटहरी ४ का रोशन मगरले बलात्कार गरेको उजुरी प्रहरीमा परेको...

अशोक एक्ला निर्णायक

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मेक्सिकोको पोयट्री भार्लार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)